५ वटा नमूना विद्यालय बनाउँदै विराटनगर महानगरपालिका फोटाः नेत्रप्रसाद अधिकारी महानगरपालिकाले ५ वटा विद्यालय नमूना बनाउँदै छ । जसका लागि १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । सत्यनारायण मावि, गोग्राहा … बैशाख २६, २०७७
स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्त बन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ । हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय … बैशाख २३, २०७७
औषधी र खाद्यान्न जस्तै पाठ्यपुस्तक किन्न सकिने उपयुक्त वैकल्पिक माध्यमको प्रयोग गरी बागमती प्रदेशका विद्यालयमा भर्ना कार्यक्रम लागु गरिने भएको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालयले वार्षिक परीक्षाको … बैशाख १९, २०७७
विश्वविद्यालय स्वीकृतिको पर्खाइमा भक्तपुर नगरपालिका भक्तपुर नगरपालिका आफ्नै स्वामित्वको विश्वविद्यालय खोल्ने अन्तिम तयारीमा पुगेको छ । दुई वर्ष अघि संसदमा पेश भएको ख्वप विश्वविद्यालय विधेयक सरकारले पारित … बैशाख १६, २०७७
एसईई लक्षित भर्चुअल कक्षा भक्तपुर नगरपालिकाले एसईईको पर्खाईमा बसेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको पहलमा नगरपालिकाले नगर भित्रका … बैशाख ७, २०७७
शिक्षामा नयाँ आयाम भर्दै हुप्सेकोट गाउँपालिका बाल कक्षादेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रमको व्यवस्था । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई गुणस्तर सुधार लगायत अन्य विषयमा तालिम । हरेक विद्यालयमा … बैशाख ४, २०७७
सामुदायिक विद्यालयको मुहार फेर्दै बागमती नगरपालिका विद्यालयको गेट छेवैका दर्जनौं बालबालिका सामुदायिक विद्यालय छाडेर निजीमा पढ्थे । विद्यालय विद्यार्थी भर्ना अभियान, विभिन्न छात्रावृत्ति जस्ता कार्यक्रम … चैत्र १९, २०७६
३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा (बिदाको पूर्ण पाठसहित) नेपाल सरकारले आगामी २०७७ सालमा ३६५ दिनमा करिब ७८ दिन सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार सरकारले १० प्रकारका सार्वजनिक बिदा दिने भएको हो । … चैत्र १८, २०७६
भरतपुर महानगरपालिकाले विद्यालय प्रशासन बन्द नगर्ने भरतपुर महानगरपालिकाले विद्यालय प्रशासनको काम यथावत राख्ने भएको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज एक विज्ञप्ति प्रकासित गरी सबै … चैत्र ९, २०७६
बाल कक्षा देखि ५ कक्षा सम्म दिवा खाजाको व्यवस्थापन गर्दै गाउँपालिका हल्दिवारी गाउँपालिका झापाले बाल कक्षा देखि ५ कक्षासम्म अध्यन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको … चैत्र ४, २०७६