काठमाडौं महानगरले माग्यो १७२ जना नेपाल भाषि प्रशिक्षण सहायककाठमाडौं महानगरले करिब दुई वर्ष लगाएर तयार गरेको स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न १७२ जना नेपाल भाषि प्रशिक्षण सहायकको माग गरेको छ । चालु शैक्षिक …माघ २९, २०७७
स्थानीय पाठ्यक्रम लागु गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौँ महानगरपालिकाले यो शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । कामपा भित्र सञ्चालित सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म यो पाठ्यक्रम एकै साथ …श्रावण १३, २०७७
स्थानीय पाठ्यक्रम बनाउँदै शुक्लाफाँटा नगरपालिकाकञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा …आषाढ १९, २०७७
कार्यान्वयनमा ल्याइँदैछ पाठ्यक्रमका नयाँ प्रावधानहरुकक्षा ११ र १२ मा पहिले पनि ऐच्छिक गणित विषय थियो । गणित हटाइएको छैनफाल्गुण २१, २०७६
कक्षा १ र ६ मा ‘हाम्रो तारकेश्वर’ नामक पुस्तक अध्ययनअध्यापन शुरुस्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्ष समेटेर तारकेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। स्थानीयस्तरका मूल्यमान्यता, कला …फाल्गुण १५, २०७६
स्थानीय पाठ्यक्रम निर्माण गर्दै काठमाडौं महानगरपालीका, सुझाव संकलन गरीदैंकाठमाडौं जिल्लाका शिक्षकहरुको सहभागितामा काठमाडौं महानगरपालीकाले स्थानीय पाठ्यक्रम प्रवोधिकरण एवम् सुझाव संकलन गरेको छ । काठमाडौं उपत्यका भित्र रहेका निजी तथा …फाल्गुण १२, २०७६
प्रभावकारी बन्यो स्थानीय पाठ्यक्रम–सुरेन्द्र भण्डारी बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रका सबै विद्यालयमा ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको स्थानीय पाठ्यक्रम निकै …माघ १९, २०७६