शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयोः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् । सामुदायिक …बैशाख ३१, २०८१
काठमाडौंका ११६ विद्यालयले नेपाली नामसहित शिक्षा विभागमा निवेदन दिएकाठमाडौं महानगरपालिका शिक्षा विभागले ३३५ ओटा विद्यालयलाई नाम परिवर्तनका लागि पत्राचार गरेकोमा हिजो साझसम्म ११६ ओटा विद्यालयले नाम परिवर्तनका लागि नेपाली …बैशाख २६, २०८१
आज काठमाडौंका विद्यालय विदाकाठमाडौं महानगरपालिकाले आज सार्वजनिक विदा दिने निर्णय गरेको छ । महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका …बैशाख २४, २०८१
काठमाडौंका २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमतिकाठमाडौं महानगरपालिका शिक्षा समितिले २७ ओटा विद्यालयलाई कक्षा तथा विषय थप गर्न अनुमति प्रदान गरेको छ ।बैशाख १२, २०८१
विद्यालय समयमा उत्तरपुस्तिका परीक्षण गरे कारबाही हुनेकाठमाडौं महानगरपालिकाले विद्यालयमा कार्यरत शिक्षकलाई पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र अन्य कार्य नगर्न निर्देशन दिएको छ । महानगरपालिका शिक्षा …बैशाख १२, २०८१
काठमाडौंका सामुदायिक विद्यालयमा विद्यार्थी भरिभराउ हुने संकेतकाठमाडौं महानगरपालिका बौद्धस्थित जनकल्याण माध्यमिक विद्यालयमा थप २५० जना विद्यार्थी भर्ना गर्न सकिने अवस्था छ । भर्ना अभियान पुरा नहुँदै नयाँ ८०० …बैशाख ७, २०८१
महानगरपालिकाद्वारा जंक फुड निषेध, बार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक (क्यलेण्डरसहित)विद्यालय परिसरबाट पुस्तक, पोसाक तथा स्टेशनरी सामग्री बिक्री वितरण गर्न नपाइनेबैशाख ३, २०८१
विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालनकाठमाडौं महानगरपालिकाले विद्यालयको सरसफाइका लागि स्वयमसेवक परिचालन गरेको छ । महानगरपालिकाले सम्पदामा युवा र बालबालिका (सम्युवा) का लागि ४५ जना, वातावरण …चैत्र ३०, २०८०
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘टिचर कलेज कार्यक्रम’ सुरुकाठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्यमा ‘टिचर कलेज कार्यक्रम’ सुरु भएको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तालिम …चैत्र २६, २०८०
विद्यालयको सटर भाडामा दिएको कागजात पेश गर्न निर्देशनविद्यालयको काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई आफ्नो भौतिक सम्पत्ति विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ । महानगरपालिका शिक्षा …चैत्र १५, २०८०