‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन आवेदन माग‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन काठमाडौं महानगरपालिकाले असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना …आषाढ ५, २०८१
‘सेन्ट्रल किचेन’मार्फत विद्यालयमा खाजा वितरणविश्वविद्यालयका गोल्डमोडलिष्टलाई शिक्षक अभाव भएका ठाउँमा करार सेवामा शिक्षण गर्ने व्यवस्था गर्ने प्रस्तव गरिएको छ ।आषाढ १, २०८१
१७ विद्यालयका २३६ ओटा सटरमा ताला, सात दिनमा सटर खाली नगरे कारबाही गर्ने चेतावनीकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको सटर भाडा अन्त्य अभियान तीव्र बनाएको छ । महानगरपालिका शिक्षा विभागले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयले …जेष्ठ २९, २०८१
सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा शिक्षा विभागले ताला लगायोकाठमाडौं महानगरपालिकाको शिक्षा विभागले आज चार वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी …जेष्ठ २७, २०८१
काठमाडौंका ४७३ संस्थागत विद्यालयका १८४२२ जना विद्यार्थीलाई छात्रवृत्ति पाए, बाँकी विद्यालयले तीन दिन भित्र विवरण बुझाउनु पर्ने (विद्यालयसहित)काठमाडौं महानगरपालिकाका ४७३ संस्थागत विद्यालयले १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको विवरण महानगरपालिका शिक्षा विभागले सार्वजनिक गरेको छ । महानगरपलिकाभित्र …जेष्ठ २४, २०८१
सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार तयार छ: मन्त्री भण्डारीउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सीप मेलाबाट प्राप्त उपलब्धिलाई संस्थागत र नियमित गर्न सरकारले आवश्यक एकीकृत ढाँचा निर्माण गर्ने बताए …जेष्ठ २३, २०८१
सबै विद्यालयलाई सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशनकाठमाडौं महानगरपालिका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशन दिएको छ । महानगरपालिका कानुन तथा …जेष्ठ १३, २०८१
‘खेल्ने सामग्री कसले दिन्छ?’“हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्ष ज्यु ?” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौं …जेष्ठ ७, २०८१
आजदेखि १७७ जनालाई लोक सेवा तयारी गर्न सिकाउँदै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । महानगरपालिकाले चैतन्य एकेडेमीसंगको सहकार्यमा तयारी कक्षा सुरु गरेको हो …जेष्ठ ६, २०८१
शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयोः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताएका छन् । सामुदायिक …बैशाख ३१, २०८१