सहमति विना अतिरिक्त कक्षा अनिवार्य नगर्न महानगरको निर्देशनअभिभावक तथा विद्यार्थीको सहमति बिना त्यस्ता अतिरिक्त कक्षाहरू अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा विभागमा …आश्विन १३, २०८१
बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिप सिकाउँदै महानगरपालिकाकाठमाडौं महानगरपालिका भित्रको सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयमा अहिले ४१ जना विद्यार्थी छन् । ती विद्यार्थीलाई उनीहरूको रुची …श्रावण ३२, २०८१
काठमाडौंमा सञ्चालित छात्रावासको अनुगमन गरिनु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका होस्टलमा ४० हजार भन्दा बढी विद्यार्थी बस्ने गरेका छन् । ४ जना बस्न मिल्ने कोठामा २० जनाभन्दा बढी विद्यार्थी …श्रावण २४, २०८१
वडा अध्यक्ष विव्यसको अध्यक्ष हुन नपाउनेकाठमाडौं महानगरपालिकाले संशोधन गरेको शिक्षा ऐन निष्क्रिय हुने भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष वा उसले तोकेको वडा सदस्य …श्रावण १७, २०८१
कक्षा ११ को छात्रवृत्तिका लागि म्याचिङ लिष्ट सार्वजनिक (लिष्टसहित)काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाको उत्तीर्ण विद्यार्थीको म्याचिङ लिष्ट सार्वजनिक गरेको छ । समूहगत र विषयगत योग्यताक्रम आधारमा …श्रावण १३, २०८१
बुक फ्री फ्राइडे कार्यक्रमका लागि पाठ्यक्रम तयार गर्दै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम तयार गरिरहेको छ । महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका …श्रावण १३, २०८१
महानगरको छात्रवृत्ति छनोट परीक्षामा सिटभन्दा कम विद्यार्थी उत्तीर्ण (नतिजा सहित)४६२९ सिटका लागि लिएको परीक्षामा १३९५ कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।श्रावण ७, २०८१
काठमाडौंले मानविकी र शिक्षामा छात्रवृत्ति दिने विद्यार्थी नपाउने निश्चितमानविकीमा १६० र शिक्षामा ३३ सिट खाली हुने देखिएको छ ।श्रावण ४, २०८१
महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरुकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा …आषाढ २५, २०८१
महानगरपालिका क्षेत्रभित्र कक्षा ११ का लागि ४६२४ वटा छात्रवृत्ति कोटा निर्धारणकाठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत विद्यालयले यो वर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ …आषाढ २०, २०८१