कक्षा ८ को बार्षिक परीक्षा महानगरले चैत दुई गतेदेखि सञ्चालन गर्ने (परीक्षा तालिकासहित)काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । महानगरपालिका शिक्षा विभागले आगामी चैत २ गतेदेखि परीक्षा …फाल्गुण ४, २०८०
शिक्षा विभाग प्रमुखको अनुमति विवादित,अर्को निर्णय नभएसम्म बिदामा बस्न निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुखले गत भदौ २० गते बानेश्वरमा रहेको रत्नराज्य माविमा विज्ञान अध्यापनका लागि दिएको अनुमति विवादित भएको छ । विभाग …माघ १४, २०८०
शैक्षिक सत्र अगावै भर्नाको सूचना गर्न नपाइनेकाठमाडौं महानगरपालिकाले शैक्षिकसत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले सूच्ना जारी गर्दै शैक्षिक …माघ ११, २०८०
कार्यान्वयन हुन सकेन बालेनको समान तलबको निर्देशन, अहिलेसम्म एउटा पनि उजुरी परेन !सस्तो लोकप्रियताका लागि बालेनको निर्देशन कि ? कार्यान्वयनका लागि ! संस्थागत विद्यालयलाई निर्देशन त दिए तर उनले नै फर्केर नहेर्दा यो निर्देशन …माघ १०, २०८०
जेठदेखि विद्यालयमा हाजिर नहुने शिक्षकलाई सेवाबाट हटाउँदै महानगरकाठमाडौं महानगरपालिकाले शिक्षक ज्योती पाण्डेयलाई सेवाबाट हटाउने सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं। ७ स्थित पशुपति मित्र माध्यमिक विद्यालयका …पौष २६, २०८०
विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ …पौष १६, २०८०
करार सूचीका ११ जना उम्मेद्वारलाई काठमाडौं महानगरले सट्टा शिक्षक नियुक्त गर्नेकाठमाडौं महानगरपालिकाले करार सूचीका शिक्षकलाई सूचीकृत हुन आव्हान गरेको छ। महानगरपालिकाअन्तर्गतका विद्यालयका कार्यरत स्थायी …पौष ११, २०८०
विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाहीकाठमाडौ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न …पौष ६, २०८०
कामपामा डिआई राख्न नपाइनेकाठमाडौँ महानगरपालिकाभित्रका शिक्षण संस्थाले अबदेखि अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्जार्ज ९डिआई० राख्न नपाउने भएका छन् । विद्यार्थीलाई विभिन्न बहानामा …पौष ६, २०८०
महानरले स्रोत शिक्षक नियुक्त गर्योकाठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन गरेको …मंसिर २४, २०८०