कार्यान्वयन हुन सकेन बालेनको समान तलबको निर्देशन, अहिलेसम्म एउटा पनि उजुरी परेन !सस्तो लोकप्रियताका लागि बालेनको निर्देशन कि ? कार्यान्वयनका लागि ! संस्थागत विद्यालयलाई निर्देशन त दिए तर उनले नै फर्केर नहेर्दा यो निर्देशन …माघ १०, २०८०
जेठदेखि विद्यालयमा हाजिर नहुने शिक्षकलाई सेवाबाट हटाउँदै महानगरकाठमाडौं महानगरपालिकाले शिक्षक ज्योती पाण्डेयलाई सेवाबाट हटाउने सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं। ७ स्थित पशुपति मित्र माध्यमिक विद्यालयका …पौष २६, २०८०
विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ …पौष १६, २०८०
करार सूचीका ११ जना उम्मेद्वारलाई काठमाडौं महानगरले सट्टा शिक्षक नियुक्त गर्नेकाठमाडौं महानगरपालिकाले करार सूचीका शिक्षकलाई सूचीकृत हुन आव्हान गरेको छ। महानगरपालिकाअन्तर्गतका विद्यालयका कार्यरत स्थायी …पौष ११, २०८०
विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाहीकाठमाडौ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न …पौष ६, २०८०
कामपामा डिआई राख्न नपाइनेकाठमाडौँ महानगरपालिकाभित्रका शिक्षण संस्थाले अबदेखि अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्जार्ज ९डिआई० राख्न नपाउने भएका छन् । विद्यार्थीलाई विभिन्न बहानामा …पौष ६, २०८०
महानरले स्रोत शिक्षक नियुक्त गर्योकाठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन गरेको …मंसिर २४, २०८०
प्रधानाध्यापक तत्काल नियुक्त नगर्नुः उच्च अदालतमहानगरले मागेको ७१ प्रधानाध्यापक पदमा आवेदन माग गरेको थियो । उक्त विज्ञापनमा १५० जना शिक्षकले आवेदन दिएको शिक्षा विभागले जानकारी दियो ।आधारभूत तह (१–५) को ६ ओटा पदका लागि ११ वटा, आधारभूत तह (१–८) को २२ पदका लागि ३१ वटा र माध्यामिक तहको ४३ पदका लागि १०८ वटा गरी जम्मा १५० आवेदन परेको थियो ।मंसिर ५, २०८०
पुस्तक विहीन शुक्रवारका लागि प्रशिक्षक सूचिकृत हुन आव्हान (कार्यक्रम छनोट भएका विद्यालय सहित)काठमाडौं महानगरपालिकाले पुस्तक विहीन शुक्रवार, शिक्षामा सिप कार्यक्रममा प्रशिक्षण दिन चाहने संघ संस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ …कार्तिक १७, २०८०
शिक्षा सम्बन्धी आठभन्दा बढी कानुन बनाउँदै काठमाडौं महानगरपालिका२१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।बैठकले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी …कार्तिक २, २०८०