महानगरपालिकाले सञ्चालन गरेका बाल विकास कार्यक्रम अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्यबाल विकास कक्षाको स्तरउन्नति र सुधारका लागि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु अन्तरराष्ट्रिय स्तरमा सिकाइ योग्य भएको दक्षिण एशियाली क्षेत्रका …मंसिर २१, २०८१
सिप मेलाबाट तालिम लिएका ३० जना पारिश्रमिक सहित ‘अन द जब’ ट्रेनिङमाकाठमाडौं महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई पारिश्रमिक सहित ‘अन द जब’ट्रेनिङमा पठाउने भएको छ र महानगरपालिकाले मासिक न्यूनतम …मंसिर ५, २०८१
बालेनले गरे एकैपटक छ शिक्षकको सरुवासो घटनापछि कामपाले छानविन टोली गठन गरेको थियो । सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो । ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ ।मंसिर १, २०८१
खेल प्रशिक्षणमा सहभागी हुन १० हजार बढीको आवेदनकाठमाडौं महानगरपालिकामा खेल प्रशिक्षणमा सहभागी हुनका लागि १० हजार ९९५ जनाले आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल …कार्तिक २६, २०८१
छात्रावास अभिलेखीकरण एक महिना भित्र गरीसक्नु पर्नेकाठमाडौं महानगरपालिका भित्र सञ्चालित छात्रावास (होस्टल) हरूले ३० दिन भित्र अभिलेखीकरण हुनु पर्ने भएके छ । महानगरपालिका शिक्षा विभागले आज एक सूचना जारी …कार्तिक १६, २०८१
फेस्टिभल क्याम्पमा मास्टर सेफदेखि चलचित्र निर्मातासम्मकाठमाडौं महानगरपालिकाले कार्तिक ४गतेदेखि सुरु गरेको फेस्टिभल क्याम्पमा विभिन्न रचनात्मक कार्य गरिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा …कार्तिक १३, २०८१
फेस्टिवल क्याम्पमा स्वास्तिमा‘तपाईँले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वाश गरुन् या नगरुन् यसले केही फरक पार्दैन । तर, तपाईँमा लक्ष्यमा पुग्ने रुचि छ …कार्तिक ५, २०८१
कामपाका विद्यालयमा फेस्टिभल क्याम्प सुरुप्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीहरुलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु यसको उद्देश्य रहेको कामपाले जनाएको छ । ११ वटा स्रोत केन्द्र र एसइईमा १५० भन्दा बढी विद्यार्थी सहभागी हुने पाँच ठूला विद्यालयमा क्याम्प राखिएको छ ।कार्तिक ४, २०८१
महानगरपालिकाले ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्नेकाठमाडौं महानगरपालिकाले कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै कार्तिक ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्ने भएको छ । कक्षा १० का …आश्विन ३०, २०८१
सहमति विना अतिरिक्त कक्षा अनिवार्य नगर्न महानगरको निर्देशनअभिभावक तथा विद्यार्थीको सहमति बिना त्यस्ता अतिरिक्त कक्षाहरू अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा विभागमा …आश्विन १३, २०८१