शिक्षा सेवाका पहिलो कर्मचारीहरुको फेहरिस्तशिक्षा सेवामा प्रथम श्रेणीमा ११ जना, द्वितीय श्रेणीमा ३३ जना र तृतीय श्रेणीमा ६३ जना कर्मचारी नियुक्त गरिएकाचैत्र ५, २०७६
पूर्व शिक्षकले चलाएको घोडाघोडी नगरपालिकामा शिक्षाएकपछि अर्काे गर्दै स्थापना भएका शैक्षिक संस्थाहरूले अवसर र चुनौती दुवै खडा गरिदिएका छन् । हामी यसलाई अझै व्यवस्थित बनाउन खोजिरहेका छौं । कैलालीको …फाल्गुण २८, २०७६
गणित रोग र यसका लक्षण तथा उपचारमा अभिभावक तथा गणितिज्ञको भूमिकासुशिल खनाल सरस्वती माध्यमिक विद्यालयकाठमाडौंका गणित भनेको गणना, नाप तथा विभिन्न ठोँस सामाग्राीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको …फाल्गुण १६, २०७६
प्राविधिक शिक्षामा प्राधिकरण स्थापनाको प्रस्तावविधेयक मस्यौदामा राष्ट्रिय योग्यता प्राधिकरणको नयाँ अवधारणा अगाडि सारिएको छ ।माघ १९, २०७६
यस्तो छ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि (पूर्ण पाठसहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६माघ १०, २०७६
छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दैजुम्ला, २७ जुम्ला (रासस) : छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन …पौष २७, २०७६
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ …पौष २५, २०७६
प्रदेश शिक्षा नीति छिट्टै ल्याइनेकर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय …पौष २५, २०७६
राष्ट्रिय शिक्षानीति कार्यान्वयनका जटिलताकाठमाडौँ, १५ पुस (रासस): एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा …पौष १५, २०७६
शिक्षा नीति राज्यका लागि प्रत्युपादकसंघीयताको मर्म विपरीत विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिने गरी बनेको शिक्षा नीति राज्यका लागि प्रत्युपादक हुन्छ । राष्ट्रिय शिक्षा नीति, …पौष १२, २०७६