गणित रोग र यसका लक्षण तथा उपचारमा अभिभावक तथा गणितिज्ञको भूमिका सुशिल खनाल सरस्वती माध्यमिक विद्यालयकाठमाडौंका गणित भनेको गणना, नाप तथा विभिन्न ठोँस सामाग्राीहरुको आकारप्रकार आदिको संरचना, क्रम र सम्बन्धको … फाल्गुण १६, २०७६
प्राविधिक शिक्षामा प्राधिकरण स्थापनाको प्रस्ताव विधेयक मस्यौदामा राष्ट्रिय योग्यता प्राधिकरणको नयाँ अवधारणा अगाडि सारिएको छ । माघ १९, २०७६
यस्तो छ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि (पूर्ण पाठसहित) राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ माघ १०, २०७६
छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दै जुम्ला, २७ जुम्ला (रासस) : छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन … पौष २७, २०७६
मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षामन्त्री गिरिराजमणि पोखरेल काठमाडौँ, २५ पुस (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ … पौष २५, २०७६
प्रदेश शिक्षा नीति छिट्टै ल्याइने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश शिक्षा नीति छिट्टै ल्याउने बताउनुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित निजी तथा आवासीय विद्यालय … पौष २५, २०७६
राष्ट्रिय शिक्षानीति कार्यान्वयनका जटिलता काठमाडौँ, १५ पुस (रासस): एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा … पौष १५, २०७६
शिक्षा नीति राज्यका लागि प्रत्युपादक संघीयताको मर्म विपरीत विश्वविद्यालयलाई प्रधानमन्त्रीले निर्देशन दिने गरी बनेको शिक्षा नीति राज्यका लागि प्रत्युपादक हुन्छ । राष्ट्रिय शिक्षा नीति, … पौष १२, २०७६
घोषणापत्रका आधारमा काम गरिरहेका छौंः शिक्षा मन्त्री तत्कालीन बाम गठबन्धनले जारी गरेको संयुक्त घोषणापत्रका आधारमा मन्त्रालयले काम गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले बताएका छन् । ‘अब … पौष ११, २०७६
पहिलो मस्यौदामा भएको विषय हटेर आयो शिक्षा नीति योग्यतामा आधारित वृत्ति विकास र स्तर वृद्धिको अवसर पाउने छन् । बालविकास शिक्षकले अब न्यूनतम् पारिश्रमिक पाउने । योग्यता माध्यमिक शिक्षा परीक्षा … पौष ११, २०७६