बाल विकास सहजकर्तालाई सामुहिक बर्खास्ति प्रति समितिको आपत्तिवर्षौदेखि सरकाले शोषण गर्दै आएका बालविकास सहजकर्तालाई स्थानीय सरकारले ज्याजति गरेको भन्दै बालविकास सहजकर्ताहरूले आपत्ति जनाएका छन् । चितवन जिल्लाको राप्ती …भाद्र ३, २०८०
राप्ती नगरपालिका ११ जना बालविकास सहजकर्ता विस्थापितचितवनको राप्ती नगरपालिकाले भदौ एक गतेदेखि लागु हुने गरी ११ जना बाल विकास सहजककर्ता (ईसीडी शिक्षक) लाई विस्थापित गरेको छ । नगरपालिकाले नयूनतम शैक्षिक …भाद्र ३, २०८०
ईसीडी शिक्षकको संघ सरकारले प्रदान गर्ने पारिश्रमिक मात्र हस्तान्तरण भएको होचालु आवको बजेटमा बढेको रुपियाँ भनिएको हिजो शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको सूचना पश्चात सामाजिक सञ्जालमा एक खालको बहस सिर्जना भएको छ । केहीले …आषाढ ६, २०८०
दर्ता नभएको भन्दै बालविकासका विभिन्न समितिलाई लगत कट्टा गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई बालविकास शिक्षकका समितिलाई कारबाही गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १४, २०७९
बालविकास शिक्षकको चरित्र हत्याप्रति ध्यानाकर्षणनेपाल बालविकास शिक्षक केन्द्रीय समितिले बालविकास शिक्षकमाथि लगाइएको आरोप झुटो भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय …फाल्गुण १२, २०७९
बालविकास सहजकर्ताको पारिश्रमिक बढ्नेबालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट भाषणमा नै बाल विकास सहजकर्ताको …जेष्ठ २५, २०७९
तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्दडोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र …कार्तिक १४, २०७८
विद्यालय कर्मचारीलाई तलबः कतै खुसी, कतै दुःखीनेपाल सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, अधिकांश स्थानीय तहले अझै …आश्विन २२, २०७८
ईसीडी शिक्षक र विद्यालय कर्मचारीको वृद्धि भएको तलब शिक्षा मन्त्री नहुँदा अन्योलमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीलाई केन्द्रबाट नै तलब खुवाउन पहल सुरु गरेको छ । स्थानीय तहलाई …आश्विन ४, २०७८
ईसीडी शिक्षकलाई बालमनोविज्ञान सम्बन्धि तालिमको आवश्यकता (नीतिको ड्राफ्ट सहित)मैले छोराका लागि बहुआयामिक सिकाइ क्षमता भएको शिक्षक भएको सामुदायिक विद्यालय काठमाडौंमा खोजीरहेको छु तर यस्तो सामुदायिक विद्यालय भेटिन भने जेलरुपी निजी …जेष्ठ २७, २०७८