गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पठनपाठनकास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका ४६ वर्षीय लेखनाथ लम्सालको दैनिकी आज भोलि बद्लिएको छ । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह …भाद्र २७, २०७९
निशुल्क सिम्याट तयारी कक्षा सुरुइडियुसञ्जालले आजदेखि निशुल्क सिम्याट तयारी कक्षा सुरु गरेको छ । व्यवस्थापन संकायमा विद्यार्थीको बढ्दो आकर्षण तथा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै …भाद्र १७, २०७९
पोखरामा फेशन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन हुनेपोखराको युनाइटेड एकेडेमीले ‘फेशन डिजाइनिङ्ग एवं सौन्दर्यशास्त्र’ को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले आजको आवश्यता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि …श्रावण १६, २०७९
कक्षा १२ को परीक्षा पछि कोही विदेशी विश्वविद्यालयको बारेमा बुझ्दै, केही प्रवेश परीक्षाको तयारीमा जुटेलालीगुरास राष्ट्रिय कलेजबाट हालै कक्षा १२ को बार्षिक परीक्षा दिएर नतिजाका पर्खाइमा बसेका अभिषेक लिम्बुलाई अहिले विभिन्न कन्सन्टेल्टी धाउने चटारो छ । उनी यो …आषाढ २३, २०७९
२० प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था सहित मास्टर इन मिडिया स्टडीजमा भर्ना लिँदै केयूकाठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम लागि भर्नाको आवेदन खुला राखेको छ ।आषाढ १४, २०७९
केयुले स्नातकोत्तर तहका दुईओटा नयाँ कार्यक्रमका लागि भर्ना खोल्योकाठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ आर्टस्ले स्नातकोत्तर तहमा नयाँ कार्यक्रमका लागि भर्ना आवेदन खुला गरेको छ । स्कूल अफ आर्ट्सको विकास अध्ययन विभाग र …आषाढ ७, २०७९
सौन्दर्यकला विषय पठनपाठन गराउँदै पद्यकन्या माविविद्यालयको ढाकाबाट बाहिर पुग्ने बितिकै स्वरोजगार विद्यार्थी उत्पादन हुने भन्ने उद्देश्यले पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा …जेष्ठ २७, २०७९
बागबानीका विद्यार्थीले कृषि अधिकृतमा आयोगले लिने परीक्षा दिन पाउनेमहेन्द्र रत्न क्याम्पस बागबानी विषय पढेका विद्यार्थीले कृषि अधिकृतमा लोक सेवा आयोगले लिने परीक्षा दिन पाउने भएका छन् । बीएस्सी इन हर्टिकल्चर (बागबानी) विषय …जेष्ठ १२, २०७९
केयुले मास्टर अफ मिडिया स्टडिज् कक्षा सञ्चालन गर्नेकाठमाडौं.विश्वविद्यालय (केयु) को, स्कूल अफ आर्ट्स, भाषा तथा आमसञ्चार विभागले नयाँ शैक्षिक सत्रदेखि ‘मास्टर अफ मिडिया स्टडिज्’ (मिडिया अध्ययनमा स्नातकोत्तर) को …बैशाख २२, २०७९
बीटीआइमा स्नातक अध्ययन सुरु हुनेबुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ)मा स्नातक तहको अध्यापन हुने भएको छ । आगामी शैक्षिक सत्रदेखि …बैशाख २, २०७९