After SEE Portal

शिक्षक सेवा आयोगले माविको नतिजा भोलि प्रकाशन गर्ने

Bridge Course

शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको  सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने भएको छ । आयोग उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर भोलि नतिजा सार्वजनिक गर्ने तयारीम जुटेको हो ।  

आयोगले नतिजा प्रकाशनका लागि सम्पूण तयारी  गरिसकेको जानकारी दियो ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको माध्यामिक तहको समान्य विषयको नतिजा सार्वजनिक गर्ने भएको हो । सो परीक्षामा १ हजार ५४७ शिक्षक दरबन्दी पदपूर्तिको लागि लिइएको परीक्षाको नतिजा प्रकाशित गर्न लागेको छ ।

A Levels MA
Thuprai - Books and E-books