After SEE Portal

लाइसेन्सको नतिजा एसएमएसबाट पनि हेर्न सकिने

Bridge Course

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा नयाँ तरिकाले हेर्न सक्ने बनाएको छ । आयोगले मोबाइलको मेसेज बक्स मा गई टीएसएलसी स्पेस ११डिजिट रोल नं गरेर ३१००७माएसएम्एस् गरी हेर्न सक्ने बनाएको हो ।

आयोगले २०८० वैशाख  ३१ गते गरेको लाइसेन्सको विज्ञापनको नतिजा एसएमएसबाट समेत गर्ने भएको हो ।

गत भदौ २३ गते सञ्चालन गरेको परीक्षामा सहभागी भएका परीक्षार्थीले  आयोगबाट नतिजा प्रकाशित भए पश्चात नतिजा हेर्न सक्ने जानकारी दियो ।

A Levels MA