झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
भर्चुअल विधिमा पत्रकारिता शिक्षाकोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् …बैशाख १०, २०७७
महिला शिक्षकको सुझावः लकडाउनमा विद्यार्थीले के गर्ने ?विश्व यति वेला कोरोना भाइरस संक्रमणका कारण थला परेको छ । यो अवस्थामा बाध्यतावश सरकारले लकडाउन गरेको छ । ६ चैतमा तय भएको एसईई स्थगित हुन पुग्यो …बैशाख ९, २०७७
लकडाउन, प्रविधि र शिक्षकअहिले सम्पूर्ण मानवजाति कोरोना भाइरस (Covid-19) को संक्रमणको कारणले आक्रान्त छ। यो लेख तयार पार्ने समयसम्म विश्वका २१० देशमा यो रोगको संक्रमण फैलिइसकेको छ। …बैशाख ५, २०७७
शिक्षा मन्त्रीसंग सातै प्रदेशका सामाजिक विकास मन्त्रीको अनलाइन बैठक, के के भयो कुरा ?सातै प्रदेशका सामाजिक विकास मन्त्रीसंग शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अनलाइन वैठक गरेका छन् । वैठकमा प्रदेशका सामाजिक विकास …बैशाख ४, २०७७
गुरुहरु घरायसी काममा व्यस्तबिहानदेखि साँझसम्मको समय शिक्षणमा व्यस्त पाल्पा, रामपुर नगरपालिका १० का दामोदर तिमिल्सिना अहिले घरायसी कामकाजमा व्यस्त हुनुहुन्छ । उहाँलगायत शिक्षणमा व्यस्त …बैशाख ३, २०७७
प्रधानाध्यापकको योग्यता एमफिल गराउने उपसमितिको प्रतिवेदन कता हरायोनेपालमा लाखैं खर्च गरेर सार्वजनिक शिक्षा रुपान्तरण तथा सुधारका नाममा विभिन्न समिति उपसमिति गठन गर्दै सुनौंसुनौं लाग्ने प्रतिवेदन बन्छन् तर कतिपय प्रतिवेदन …चैत्र २९, २०७६
लकडाउन कहरः शिक्षा क्षेत्रमा के के पर्यो असर ?शिक्षा क्षेत्रका लागि लकडाउन कहर बन्दै गएको छ । मुख्यतः विद्यार्थीहरु यसको सवै भन्दा बढि मारमा परेका छन् । नतिजा प्रकाशनदेखि परीक्षा तालिका र विद्यार्थी भर्ना …चैत्र २८, २०७६
लकडाउनमा शिक्षकहरू के गर्दैछन् ?लक्ष्मण श्रेष्ठ सम्पूर्ण शिक्षकहरु होम क्वारेन्टाइनमा रहनु भएको बेला समय व्यवस्थापन तथा सदुपयोग के कसरी गरिरेका छन् भनेर जिज्ञासा …चैत्र २६, २०७६
‘घरघरमा विद्यालय’ अभियान सञ्चालन गरिनेघरघरमा विद्यालय अभियान सञ्चालन गरीने भएको छ । नेपाल शिक्षक संघले लकडाउनको समयअवधिमा घरघरमा विद्यालय भन्ने शैक्षिक अभियान पालीका स्तरमा सञ्चालन …चैत्र २५, २०७६