दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाउँदैजिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्पmत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत छ महिनादेखि शिक्षण …आश्विन ७, २०७७
जोशिला शिक्षकको जोशलाई रोकेन महामारीलेभर्चुअल कक्षामा माथिल्लो तहमा विद्यार्थीको उपस्थिति उत्साह जनक देखिए पनि अझै तल्ला कक्षामा चुनौती कायमै, चुनौतीका बाबजुद सामुदायिक विद्यालय पहिलो त्रैमासिक …आश्विन ५, २०७७
भीमदत्त नगरपालिकामा धर्ना दिँदै शिक्षककोरोना भाइरसका कारण चैत्रदेखि विद्यालय बन्द गरिए पनि असोजदेखि नै तलब पाएका छैनभाद्र २८, २०७७
सबै शिक्षकको विमा गरिनेः शिक्षामन्त्री पोखरेलनिजी विद्यालयले शुल्क लिन पाउँछन् तर स्थानीय तहले निर्णय गर्नुपर्दछभाद्र १९, २०७७
शिक्षकलाई चिन्ता छ नि !कुनै परिवारको घरमूलि बुबाले मैले केटाकेटी सम्हाल्न सकिन तैंले सम्हाल है भनेर जेठो सन्तानलाई जिम्मा लगाएर हुन्छ र ?भाद्र १३, २०७७
२८ शिक्षक र २ जना जनप्रतिनिधिलाई जरिमाना गर्दै गुराँस गाउँपालिकादैलेखको गुराँस गाउँपालिकाले गाउँपालिकाभित्र कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधि सहित ३१ जना कर्मचारीलाई जनही रु. १० हजारका दरले जरिमाना असुल गर्ने भएको छ …भाद्र ११, २०७७
महामारीको चपेटामा शिक्षा, आलोचनाको केन्द्रमा शिक्षकविषय प्रवेश यतिखेर सिंगो विश्व covid 19 को महामारी संग जुधिरहेको छ । सम्पन्न, शक्तिशाली र विकसित मुलुकले समेत अनपेक्षित क्षति बेर्होन बाध्य भइरहेका छन्, …भाद्र ३, २०७७
आन्तरिक विवादमा फस्दै नेपाल शिक्षक महासंघफरकफरक समूहमा छरिएर रहँदा शिक्षकहरुको पेसागत आन्दोलन धारासायी भएको भन्दै विगत ६ वर्ष अघि एकीकृत भएको नेपाल शिक्षक महासंघको आन्तरिक विवाद सामाजिक सञ्जालमा …श्रावण ३२, २०७७
नक्कली प्रमाणपत्र मात्र होइन, अध्यापन अनुमतिपत्र पनि नक्कलीनक्कली स्थायी अध्यापन अनुमति पत्र (लाइसेन्स) का भरमा कञ्चनपुरको शुक्लाफाँट आधारभूत विद्यालयमा राहात दरबन्दीमा शिक्षक मिरा रानाले नियुक्ति लिएको पाइएको छ …श्रावण ३०, २०७७