After SEE Portal

मधेश प्रदेशका लागि शिक्षक छनोट (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, र निम्नमाध्यमिक तह प्रथम, द्वतीय श्रेणी मधेश प्रदेशका लागि शिक्षक छनोट गरेको छ ।

लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते सञ्चालन भएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको हो ।

आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, द्वितीय श्रेणीको नतिजा

आन्तरिक प्रतियोगिता (बढुवा) प्राथमिक तह, प्रथम श्रेणीको नतिजा

आन्तरिक प्रतियोगिता (बढुवा) निम्नमाध्यमिक, द्वितीय श्रेणीको नतिजा

A Levels MA