After SEE Portal

विभिन्न चरणको परीक्षापछि प्रथम र द्वितीय श्रेणीका लागि शिक्षक छनोट (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितामार्फत लिएको विभिन्न चरणको परीक्षाबाट प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीका लागि शिक्षक छनोट गरेको छ । 

शिक्षक सेवा आयोगले प्रदेश १ को मावि तहको द्वितीय श्रेणी शिक्षक बढुवाको नतिजा सार्वजनिक गरेको हो ।

त्यसैगरी लुम्बिनी प्रदेशको आन्तरीक प्रतियोगिता (बढुवा) प्राथमिक तह प्रथम-द्वितीय र निम्न माध्यामिक द्वितीय श्रेणी श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट असार २१ गते सञ्चालन भएकोे अन्तर्वामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतको प्राप्ताङकको आधारमा छनोट भएका उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

मावि तहको द्वितीय श्रेणीको नतिजा हेर्नुहोस :

निमावि तहको द्वितीय श्रेणीको नतिजा हेर्नुहोस :

प्रावि तह प्रथम श्रेणीको नतिजा हेर्नुहोस :

प्रावि तह द्वितीय श्रेणीको नतिजा हेर्नुहोस :

A Levels MA