विजय स्मारकमा यसरी गरियो रकम पचशिक्षकले २०७८ साल वैशाखदेखि माघसम्म घरबाटै अनलाइन कक्षा सञ्चालन गरिएको भन्दै आफूहरुले खाजा नखाएको र खाजावापत भत्ता पनि नलिइएको भनी लिखित निवेदन दिएका छन् ।श्रावण २७, २०८०
प्राविधिक विषयमा शिक्षक प्रधानाध्यापकलाई तालिमसामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई काठमाडौँ महानगरपालिकाले प्राविधिक विषयका चार क्षेत्रमा अभिमुखिकरण सुरु गरेको छ । रोबोटिक्स, कृतिम …श्रावण २७, २०८०
नेपाल शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिकनेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम् सार्वजनिक गरेको छ । महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले अहिले …श्रावण २६, २०८०
शिक्षक महासंघले भोलि आन्दोलन औपचारिक रुपमा घोषणा गर्नेनेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ । आन्दोलन परिचालन समितिको वैठक सम्पन्न भएको र नयाँ चरणको आन्दोलन भोलि पत्रकार सम्मेलन मार्फत् …श्रावण २५, २०८०
विद्यालय शिक्षासम्बन्धी विधेयक बेपत्ता !देशभरका शिक्षकहरु पनि आन्दोलित भएका छन् । विशेष गरी शिक्षक सङ्घअन्तर्गत रहने वा स्थानीय सरकारअन्तर्गत रहने, सेवा सुविधा, उपदान, राहत कोटालाई दरबन्दीमा परिणत भएपछिको व्यवस्थापन लगायतका बारेमा उनीहरुको असन्तुष्टि रहेको छ ।श्रावण २५, २०८०
प्राविधिक धारका शिक्षकलाई स्थायी गर्न माग‘टेक्निकल टिचर्स एसोसिएसन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग …श्रावण २४, २०८०
१० दिने शैक्षिक सामग्री निर्माण कार्यशाला सुरुललितपुरको बागमती गाउँपालिकामा शैक्षिक सामग्री निर्माण सम्बन्धि १० दिने कार्यशाला सुरु गरिएको छ । सो पालिकाको वडा १–५ सम्मका विद्यालयका शिक्षकलाई शैक्षिक …श्रावण २१, २०८०
शिक्षकको तलबी प्रतिवेदन नै तयारी नगरी १६९ पालिकाले तलब खुवाए (पालिकासहित)शिक्षकको तलवी प्रतिवेदन पारित नगरी स्थायी शिक्षकलाई तलब भत्ता खुवाउने गरेको पाइएको छ । बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको नाम राष्ट्रिय …श्रावण १८, २०८०
शिक्षक कर्मचारीका सबै मुद्दा सम्बोधन नभए आन्दोलन गर्ने महासंघको चेतावनीनेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीका काग मुद्दा सबै सम्बोधन गर्नु पर्ने बताएको छ । महासंघले विज्ञप्ति जारी गर्दै स्थायी, राहत, साविक उमावि, बालकक्षा, …श्रावण १८, २०८०
राहत कोटालाई दरबन्दीमा परिणत गरिनेविधेयक हुबहु पारित भएर ऐन बनेमा एकैपटकमा ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान गर्न बाटो खुला हुनेछ ।श्रावण १८, २०८०