CMAT

प्राविका चार जिल्लाका शिक्षक अन्तर्वार्ताका लागि सिफारिस (नतिजासहित)

Bachelors Portal

शिक्षक सेवा आयोगले आज पनि चार जिल्लाका प्राथमिक तहका शिक्षक छनोटका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा प्रकाशन गरेको हो ।

आयोगको आजको निर्णय अनुसार नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेनुहोस्ः

Thuprai - Books and E-books
I Tech store