After SEE Portal

कक्षा १२ को पूरक परीक्षाको समयतालिका परिवर्तन (तालिकासहित)

Bridge Course

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

बोर्डले आगामी असोज ६ र ७ गते सञ्चालन हुने भनिएको सो परीक्षा विशेष देखाउँदै संशोधन गरेको हो ।

संशोधित समयतालिका अनुसार  अब असोज ९ र १० गते सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।

तालिका हेर्नुहोस्ः

 

A Levels MA