तीन वर्षका लागि पाठ्यसामग्री स्वीकृत (पाठ्यसामग्री सहित)

पाठ्यक्रम विकास केन्द्रले आगामी तीन शैक्षिक सत्रका लागि स्वीकृत पाठ्यसामग्री स्वीकृत गरेको छ ।

केन्द्रले शैक्षिक सत्र २०८१, २०८२ र २०८३ का लागि स्वीकृत पाठ्यसामग्री स्वीकृत गरेको हो ।

केन्द्रले ग्रीन बुक्स, गिनिज, गोलडेन बुक्स, ऐरावती, एसिया, संगम, निरन्तर, ग्रन्थघर, अलफाबेट, आकार, सफल, टिचर्स, किड्स, अंकुर, एकता, निमा, एलाइड, संस्कृति, विद्यार्थी, ओसन, प्रज्ञा, रिडमोर, लगायतका  निजी प्रकाशन गृहका ४९४ ओटा पाठ्यसामग्री सार्वजनिक गरेको हो ।

यस्ताछन् पाठ्यसामग्री 

+2 School
Counseling
Bachelors Portal