After SEE Portal

सटर भाडा नवीकरण नगर्न विद्यालयलाई निर्देशन

Bridge Course

काठमाडौं महानगरपालिका शिक्षा विभागले सामुदायिक विद्यालयको सटर भाडा नवीकरण नगर्न निर्देशन दिएको छ । 

शिक्षा विभागले सटर भाडामा लगाएका सामुदायिक विद्यालयलाई यस्ते निर्देशन दिएको हो ।

महानगरपालिका अन्तर्गत सञ्चालित कतिपय सामुदायिक विद्यालयले विद्यालयको भवन हाताभित्र रहेको सटर भाडामा लगाउदै आएका र कतिपय सटरको नक्सा पाससमेत नभएको अनुगमनको क्रममा देखिएकाले विद्यालयको भवन– हाताभित्र भएका सटरहरुको भाडा सम्झौताको म्याद समाप्त भएको भए म्याद थपका लागि नवीकरण नगर्न नगराउन निर्देशन दिएको छ ।

A Levels MA