दक्षिणकालीको टोलीले जाजरकोटमा निर्माण गरे अस्थायी कक्षाकोठासो विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण पूरा नभएका कारण हालसम्म पनि कक्षाहरु सुचारु हुन सकेको छैन ।मंसिर २०, २०८०
कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेसन आवेदन फाराम खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) ले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ …मंसिर २०, २०८०
पाठ्यक्रम अद्यावधिक नहुँदासम्म साबिककै आधारमा विद्यार्थी मूल्याङ्कन गर्न निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का ऐच्छिक विषयको विद्यार्थी मूल्याङ्कन राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम नै हुने र अन्य …मंसिर १९, २०८०
प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञकाभ्रेपलाञ्चोकको पनौतीमा स्थापित प्रदेशस्तरीय गुरुकुल विद्यालय भवन बनाउन शनिबारदेखि महायज्ञ सुरु गरिएको छ । ‘शचीतिर्थ त्रिवेणी गुरुकुल’ नामकरण गरिएको …मंसिर १७, २०८०
शिक्षा विधेयकका बारेमा पूर्वसचिवको सुझावशिक्षकलाई सामान्य सजाय प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नै गर्ने । भविष्यका लागि अयोग्य ठहरिने र नठहरिने गरी गरिने सजाय सम्बन्धित स्थानीय तहले नै टुङ्ग्याउने ।मंसिर १७, २०८०
समृद्ध मुलुकको लागि सूचना प्रविधिमा लगानी अपरिहार्यविश्वबजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधि सम्बन्धि व्यवसायलाई उच्च्तम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिनसक्ने यस क्षेत्रका जानकारहरूले बताएका …मंसिर १६, २०८०
घरघरमा शिक्षक, सबैको रोजाइमा पब्लिकधरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्य आजभोलि बालबालिकाको घरघरमा पुग्ने गरेका छन् । नमूना विद्यालयका रुपमा …मंसिर १६, २०८०
भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई मनोसामाजिक परामर्श आवश्यकरुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोट टाकुराकी कक्षा ८ मा अध्यनरत सिन्दु मल्ल सधैँ झैँ विद्यालय आउछिन् । उनले अध्ययन गर्ने विद्यालयको नाम हो, जनविकास …मंसिर १६, २०८०
सानीभेरीमा एक हप्ता भित्र पाठ्यपुस्तक पुग्नेगत कात्तिक १७ गते राति ११बजेर ४७ मिनेट मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गयो । सो भूकम्पबाट सानीभेरी गाउँपालिका पश्चिम रुकुमका ४५ …मंसिर १४, २०८०
शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार मन्त्री बस्नेतस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन् । उनले बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ …मंसिर १४, २०८०