घाममा परीक्षा दिँदै हुम्लाका विद्यार्थीउच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला …पौष १७, २०८०
विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै महानगरपालिकाकाठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ …पौष १६, २०८०
एसईई बार्षिक कार्यतालिकाभन्दा पछि सर्ने संकेतशैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) केही साता सर्ने सम्भावना बढेर गएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण त्यहाँको पठनपाठनमा असर …पौष १६, २०८०
अत्याधिक चिसोका कारण जुम्लाका विद्यालय फागुन २ गतेसम्म बन्द हुनेजुम्लामा अत्याधिक चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । आठओटै स्थानीय तहले अत्यधिक चिसोका कारण पुसको पहिलो सातादेखि फागुनसम्म सबै सामुदायिक विद्यालय बन्द …पौष १५, २०८०
विद्यालयको स्वर्ण महोत्सवमा ४० लाख जुट्योस्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले रू ४० लाख १८ हजार …पौष १४, २०८०
पाठ्यपुस्तक कस्ले छाप्ने अन्योल कायमै, सबै कक्षाका छाप्न सक्छौं जनक शिक्षानयाँ शैक्षिक सत्र सुरु हुन अब करिब साढे तीन महिना मात्र बाँकी छ । विगत वर्षमा जस्तो यो वर्ष पनि पाठ्यपुस्तक कस्ले छाप्ने भन्ने विषय निर्ण गर्न सरकारले ढिला …पौष १३, २०८०
चिसो बढेपछि एक महिना विद्यालय बन्दमुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा …पौष १२, २०८०
आज ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउनै पर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत …पौष ११, २०८०
एक करोड ३९ लाख निजी खर्चमा विद्यालय निर्माणलाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले पौवादुङमा गाउँपालिकामा विद्यालय भवन बनाइ दिएका छन् । पौवादुङ्मा गाउँपालिका–२ …पौष १०, २०८०
नार्पाभूमिका विद्यार्थीलाई घुम्ती कक्षाहिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा …पौष ९, २०८०