एक विद्यालय, एक नर्स कार्यक्रम सबै विद्यालयमा पुग्ने कहिले ?विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि …पौष १२, २०७६
मेहनती शिक्षक, कुशल व्यवस्थापन, अब्बल विद्यार्थीबोर्ड फस्टदेखि चार जीपीएसम्म ल्याउन सफल नोवल एकेडेमी माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपलिकाले उत्कृष्ट विद्यालय पुरस्कार प्रदान ।पौष १२, २०७६
नियुक्तिनै भएनन् नगर शिक्षा अधिकृतछनौटका लागि आवश्यक कार्यविधि नबन्दा नगर शिक्षा अधिकृत नियुक्ती प्रकृया लम्बिएको हो । बालबिकास कार्यकर्ता मासिक ६ हजार रुपैंया पारिश्रमिकमा पढाइरहेका छन् ।पौष १२, २०७६
विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र विश्वनिकेतनरुग्ण तथा कमजोर विद्यार्थीको स्तारोन्तिका लागि उपचारात्मक शिक्षण विधिलगायत बालकेन्द्रीत शिक्षण विधिको प्रयोग वार्षिक विद्यार्थीको चाप बढाउँदै वार्षिक …पौष १२, २०७६
टहराबाट भवनमा विद्यालय सञ्चालन भएपछि विद्यार्थी खुशीभवन अभावमा टहरामा पढाइ हँुदै आएको रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयले अहिले सुविधा सम्पन्न पक्की भवनबाट पठनपाठन कार्य शुरु गरेको छ । …पौष १२, २०७६
विद्यालयसँगै मसानघाट, शव ल्याएपछि पठनपाठन प्रभावितचारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् । बाँकेको नेपालगञ्ज …पौष १२, २०७६
अपाङ्गता भएकाको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्छविराटनगर, ११ पुस (रासस): प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अपाङ्गता भएका व्यक्तिहरुको शिक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । …पौष ११, २०७६
कास्कीका विद्यालयलाई निर्माण सम्पन्न प्रमाणपत्रपोखरा, ११ पुस (रासस): कास्की जिल्लामा भूकम्पका कारण क्षतिग्रस्त भई पुनःनिर्माण गरिएका २३ विद्यालय र एउटा शौचालयलाई निर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदान …पौष ११, २०७६
सिगाना माविका विद्यार्थी केरा र सुन्तला खेती गर्दैअधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो …पौष ११, २०७६
कर्णालीमा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धति शुरुकर्णालीमा पहिलो पटक सुर्खेतको भेरीगङ्गा नगरपालिकामा ‘भर्चुअल सिकाइ’मा आधारित शिक्षण पद्धतिको शुरुआत गरिएको छ । भेरीगङ्गाले नगरका पाँच वटा विद्यालयमा शिक्षणको …पौष ११, २०७६