After SEE Portal

दृष्टिबिहीन विद्यार्थीलाई गणित र विज्ञानको पाठ्यक्रम

Bridge Course

दृष्टिबिहीन विद्यार्थीलाई मध्येनजर गर्दै सरकारले पाठ्यक्रम बनाउने तयारी थालेको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि गणित र विज्ञान विषयको पाठ्यक्रम बनाउने तयारीमा सरकार लागेको छ ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि गणित र विज्ञान विषयको पाठ्यक्रम बनाउने तयारीमा सरकार लागेको छ ।

 शिक्षा ऐन २०२८ मा दृष्टिविहीन, न्यून दृष्टियुक्त, बहिरा, सुस्त श्रवण, अटिज्म, बौद्धिक, शारीरिक वा अन्य अपाङगता भएका बालबालिकालाई नियमित शैक्षिक पद्धतिको अधीनमा रही शिक्षा दिइने उल्लेख छ । नेपालमा करिब १ लाख मानिस दृष्टिविहीन छन् । 

A Levels MA
Thuprai - Books and E-books