बाजुराको जगन्नाथ गाउँपालिकाद्वारा गुणात्मक शिक्षाका लागि विद्यालयमा हाजिरी कार्डको शुरुआतबाजुराको जगन्नाथ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि नयाँ अभ्यासको थालनी गरेको छ । विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा …माघ १५, २०७६
महासंघका दुई नेताको नाम सदरशिक्षा ऐन विपरीत निर्णय गर्न नमिल्ने भएकाले दुई जनाको नाममात्र सिफारिसमाघ १४, २०७६
समावेशी शिक्षा नीति कार्यान्वयन हुन बाँकीनेपालका शिक्षा रुपान्तरणका लागि समावेशी शिक्षाको भूमिका उल्लेखनीय रहेको एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । ब्रिटिश काउन्सिल आज नेपालमा आयोजना गरेको …माघ १४, २०७६
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ (पूर्ण पाठसहित)शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ प्रस्तावना : नेपाल सरकार, मन्त्रिपरिषद्बाट साविकमा नेपाल सरकारले जिल्लागत रुपमा उपलब्ध गराएको प्राथमिक, …माघ १३, २०७६
विषय समितिका अध्यक्षलाई थाहै नदिई अनिवार्य विषयबाट हट्यो गणितपाठ्यक्रम प्रारुप तयार गर्दाविषय विज्ञलाई थाहै नदिई गणितलाई अनिवार्य विषयबाट हटाइएको छ । पाठ्यक्रम विकास केन्द्रले हालै सार्वजनिक गरेको पाठ्यक्रम …माघ १३, २०७६
शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ: सामाजिक विकासमन्त्री नरदेवी पुनपोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ । कार्यक्रममा …माघ १३, २०७६
सरस्वती टीका माध्यमिक विद्यालय पोखरामा प्राविधिक शिक्षाको कक्षा सञ्चालनपोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माविमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीनवर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा तहको कक्षा सञ्चालनका लागि आज सरकोकारवालासँग …माघ १३, २०७६
शिक्षक दरबन्दी मिलान अन्तिम चरणमाशिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्री परिषदबाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि पास …माघ १२, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ ५-१२)यो हप्ता राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ मन्त्री परिषद्बाट स्वीकृत भएको छ । सो कार्यविधि गत माघ ६ गते बसेको मन्त्री परिषद् …माघ १२, २०७६