स्वयम् सेवक शिक्षकको परिचालन (शिक्षण स्वयम् सेवक परिचालन कार्याविधि,२०७६ सहित)कार्यविधि अनुसार अङ्ग्रेजी, गणित र विज्ञान तथा प्राविधिक धारको पाठनपाठन भइरहेको तर शिक्षक अभाव भएका विद्यालयमा स्वयम्सेवक शिक्षक खटाइने, …फाल्गुण ८, २०७६
तीनजना पूर्व प्रधानाध्यापकलाई भक्तपुर शैक्षिक रोशन पदक प्रदानआफ्नो कार्यकालमा विद्यालयको शैक्षिक व्यवस्थापन उत्कृष्ट गरेको भन्दै रोम्बस सेकेण्डरी स्कुलले भक्तपुरका तीन जना प्रधानाध्यापकलाई ‘भक्तपुर शैक्षिक रोशन’ पदक …फाल्गुण ८, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिकानैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा …फाल्गुण ८, २०७६
संक्रमित बालबाललिकालाई भेदभाव गर्ने विद्यालयलाई कारबाही गरिनेएचआइभी संक्रमित बालबाललिकालाई भेदभाव गर्ने विद्यालयलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । सर्वोच्च अदालतको गत असोज १५ गतेको फैसला अनुसार विद्यालय …फाल्गुण ७, २०७६
अतिरिक्त गणित अघिल्लो वर्ष नै परिमार्जनकक्षा ९ र १० मा पढाइ हुने अतिरिक्त गणित गत वर्ष नै परिमार्जन भएको पाठ्यक्रम विकास केन्द्रले जानकारी दियो । परिर्माजित पाठ्यक्रम अनुसार यो वर्षदेखि नै …फाल्गुण ७, २०७६
विद्यालय पुनःनिर्माणमा सहयोग जुटाउन साङ्गीतिक कार्यक्रमगोरखा भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्नमाध्यमिक विद्यालय भवन पुनःनिर्माणमा सहयोग जुटाउन भृकुटीमण्डपमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ …फाल्गुण ६, २०७६
यस्तो छ कक्षा एकको एकीकृत पाठ्यपुस्तकविद्यालयमा पाठ्यपुस्तक नपुगेर आप्नो पठनपाठनबाट तपाईँ प्रभावित त हुनु भएको छैन । यदि, छ भने यहाँ हेर्नुस् यस्ता छन् पाठ्यपुस्क र पाठ्य विषयहरु । हाम्रो …फाल्गुण ६, २०७६
अतिरिक्त गणित विद्यालयमा पठनपाठन भइरहेको छः निर्देशक भट्टराईपाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा सूचना अधिकारी गणेशप्रसाद भट्टराइले कक्षा ९ र १० मा अतिरिक्त गणित पठनपाठन भइरहेको बताएका छन् । केही संचार …फाल्गुण ६, २०७६
विद्यालयमा मिलेमतोमै सिलसिलाबद्ध भ्रष्टाचारविद्यालयमा देखिएको वेथिति सार्वजनिक शिक्षा रूपान्तरणका लागि चुनौती बन्न सक्ने देखिएको छ । विद्यालय सबल बनाउनका लागि संचालन गरिने साना तथा ठुला योजनामा हुने …फाल्गुण ६, २०७६
एजे कपमा एजे, थ्र्रीस्टार र न्यू डायमण्ड भिड्नेभक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति९एजे० सेकेण्डरी स्कुलको आयोजनामा जारी उपत्यका व्यापी विद्यालयस्तरी भलिबल प्रतियोगितामा आयोजक एजे, थ्रीस्टार र न्यू …फाल्गुण ५, २०७६