नेपालमा हालसम्मका संविधानमा शिक्षासम्बन्धी व्यवस्था: एक तुलनात्मक टिप्पणीसंविधान के हो? संविधान सार्वभौमसत्ताको प्रयोगको वैधानिक माध्यम हो। जनताले राज्यबाट पाउने अधिकारको प्रमाणपत्र एवम् राज्य सञ्चालनको मूल कानुन वा कानुनको जननी …बैशाख ११, २०७७
एसईई र कक्षा १२ का विद्यार्थीलाई कम्तीमा दुइ हप्ताको समय दिइनेसरकारले एस.ई.ई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०)का अनुसार जनजिवन सामान्य अवस्थामा फर्किदैं गएपछि परीक्षाको …बैशाख १०, २०७७
शिक्षकका लागि अनलाइनबाट तालीमकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । एकीकृत …बैशाख १०, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
भर्चुअल विधिमा पत्रकारिता शिक्षाकोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् …बैशाख १०, २०७७
बालबालिकालाई घरैबाट सिकाउन सकिने (उपयोगी पुस्तिका सहित)लकडाउनका कारण आफ्ना छोराछोरीलाई घरमा समय कटाउन मुस्किल भएको छ भने अभिभावकले झन्झट नमान्नुहोस् । अब अभिभावकले आफ्ना छोराछोरीलाई घरैमा बसीबसी पूर्व प्राथमिक तथा …बैशाख ९, २०७७
विश्वभरि १५ करोड ७० लाख विद्यार्थीको पढाइमा अवरोधः युनिसेफविद्यार्थीको एउटा सिंगो पुस्ताले आफ्नो सिकाइ र भविष्यमा क्षति व्यहोर्न सक्नेछन्बैशाख ७, २०७७
एसईई लक्षित भर्चुअल कक्षाभक्तपुर नगरपालिकाले एसईईको पर्खाईमा बसेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । नगर शिक्षा समितिको पहलमा नगरपालिकाले नगर भित्रका …बैशाख ७, २०७७
सामुदायिक रेडियोमार्फत एसइईको पुनर्ताजगी कक्षाकोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय …बैशाख ७, २०७७
अनलाईन कक्षा मार्फत पढाउँदै अक्षर विद्या मन्दिरअक्षर विद्या मन्दिर, जनकपुरको पहिलो स्मार्ट स्कुलले कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा देशका अधिकांश स्कुल कलेजहरु बन्द रहेको बेला आफ्ना …बैशाख ७, २०७७