बन्द विद्यालय, बाल मनोविज्ञान र अभिभावकलामो समयदेखि विद्यालय बन्द छ । कहिले खुल्छ हाम्रो स्कुल ? हाम्रो एसईई परीक्षा कहिले हुन्छ ? हाम्रो बोर्ड परीक्षा कहिले हुन्छ ? भन्ने प्रश्नको उत्तरले …जेष्ठ १८, २०७७
जेठ २१ देखि निजी विद्यालयमा भर्नानिजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।जेष्ठ १६, २०७७
बजेटले शिक्षाका वर्तमान समस्या सम्बोधन गरेनसरकारले संघीय संसद्मा हिजो प्रस्तुत गरेको आर्थिक बर्ष २०७७/०७८ को बजेटले वर्तमान शिक्षाका समस्या सम्बोधन गर्न नसकेकोे विज्ञहरुले बताएका छन् । शिक्षा …जेष्ठ १६, २०७७
शिक्षामा आफ्नै प्रतिवद्धता अधुरासरकारले यो वर्ष शिक्षा क्षेत्रमा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष अर्बले बढी छ । बजेटको ठुलो हिंसा रकम तलबमा …जेष्ठ १५, २०७७
विद्यार्थी भर्ना गर्न पाउनुपर्ने मागयसपटक एसईई परीक्षा सम्बन्धित विद्यालयको आन्तरिक मूल्याकंनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेडसिट प्रमाणपत्र दिने व्यवस्था गर्न अनुरोधजेष्ठ १५, २०७७
आधारभूत तहसम्म शिक्षाको सुनिश्चितविद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी आधारभूत तहको शिक्षा सुनिश्चत गरिने भएको छ । मानव पुजी निर्माण, सामाजिक …जेष्ठ १५, २०७७
शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वन गर्न रु. १खर्ब ७१ अर्ब ७१ करोड बजेट करोड बजेट विनियोजन …जेष्ठ १५, २०७७
कक्षा १० र १२ को टिकाउ दरमा १.८ प्रतिशतले बृद्धिआर्थिक वर्ष २०७६–०७७ मा कक्षा १० र १२ को टिकाउदरमा १.८ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो शैक्षिक सत्रमा कक्षा १० को टिकाउ दर ५८.५ प्रतिशत रहेको मा …जेष्ठ १४, २०७७
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चितदुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम …जेष्ठ १४, २०७७
शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझावहाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि …जेष्ठ १४, २०७७