विद्यालय पुग्न दुई घण्टा पैदलदोधारा चाँदनी (कञ्चनपुर), ७ असोजः भीमदत्त नगरपालिका–९ का खल्ला मसेट्टी र टुँडिखेल जिल्लाकै विकट बस्ती हुन् । यहाँ माध्यमिक तहको विद्यालय नहुँदा यहाँका …आश्विन ७, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमारामपुर (पाल्पा), ५ असोजः युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक …आश्विन ६, २०८२
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहणकाठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै …आश्विन ६, २०८२
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखिभक्तपुर, १ असोज : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका …आश्विन १, २०८२
पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालनमा आउनेगण्डकी, २८ भदौ : ‘जेनजी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । पोखरा …भाद्र २८, २०८२
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन, यस्ता छन् भदौ २५ गतेसम्मका कार्यक्रमकाठमाडौँ । विद्यालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरू निजी विद्यालयहरूको अस्तित्व, स्वतन्त्रता र योगदानविरुद्ध रहेको भन्दै निजी शैक्षिक संघसंस्थाहरूले …भाद्र १७, २०८२
विद्यालय शिक्षा विधेयक सञ्चाउनुपर्ने मागकाठमाडौँ, १७ भदौः शिक्षकहरूले विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गरेका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज वसुन्धरास्थित राष्ट्रिय …भाद्र १७, २०८२
नेसनल प्याब्सनद्वारा शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रपति पौडेललाई लिखित धारणा पेसकाठमाडौँ, नेपाल - विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल …भाद्र १५, २०८२
शैक्षिक उन्नयनका निम्ति योगदान गरेकाहरू पुरस्कृतखोटाङ, ६ भदौः यहाँस्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक …भाद्र ६, २०८२
निजी विद्यालयहरूलाई नाफाविहीन बनाउनुपर्ने आवाजकाठमाडौं: आधारभूत शिक्षा नाफामूलक हुनुहुँदैन भन्ने पक्षमा उभिएका विज्ञहरूले निजी विद्यालयहरूलाई नाफाविहीन बनाउने उच्चस्तरीय शिक्षा आयोगको सिफारिसविपरीत संसदीय …भाद्र ५, २०८२