कक्षा १२ को पुरक परीक्षामा ७० प्रतिशतभन्दा बढी उत्तीर्णराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । भदौ २५ र २६ गते सञ्चालन गरेको परीक्षाको नतिजा बोर्डको …कार्तिक ४, २०८१
२०८१ को कक्षा १२ को बार्षिक परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन हुने (बार्षिक कार्यतालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको कक्षा १२ को बार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको बार्षिक कार्यतालिका …कार्तिक २, २०८१
दुई दिन भित्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्डराष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा दुई दिन भित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । बोर्ड उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण …कार्तिक २, २०८१
महानगरपालिकाले ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्नेकाठमाडौं महानगरपालिकाले कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै कार्तिक ४ गतेदेखि ‘फेस्टिभल क्याम्प’ सञ्चालन गर्ने भएको छ । कक्षा १० का …आश्विन ३०, २०८१
स्थानीय तहमा शिक्षा प्रशासनको सङ्गठन संरचना, काम, कर्तव्य र जिम्मेवारीस्थानीय तहमा रहेका शिक्षा प्रशासन हेर्ने शिक्षा शाखाको सुदृढीकरण र स्थानीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पर्याप्त सशर्त बजेट र कार्यक्रम शिक्षा मन्त्रालयबाट समेत व्यवस्था गर्नुपर्छ ।आश्विन २८, २०८१
विपत् व्यवस्थापनका लागि आर्थिक सहयोगआपतकालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकालाई छ लाख रुपियाँ, उपमहानगरपालिका र नगरपालिकालाई पाँच लाख रुपियाँ र गाउँपालिकालाई चार लाख रुपियाँका दरले बजेट व्यवस्थापन गरिएकोआश्विन २२, २०८१
करिब तीन लाख विद्यार्थी बाढी पहिरोबाट प्रभावित (हालसम्मको क्षतिको विवरणसहित)असोज १०, ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र …आश्विन २१, २०८१
काभ्रेका ९२ विद्यालयमा क्षतिगत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको …आश्विन २०, २०८१
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले …आश्विन १८, २०८१
कक्षा ११ मा एक लाख विस हजार विद्यार्थीको छुटेको सिकाइ कसले पुरा गर्ने ?अधिकांश विद्यालयले चालु शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन साउनको पहिलो हप्ताबाट सुरु गरे । दोस्रो हप्तासम्म नयाँ विद्यार्थीलाई स्वागत गर्दै अधिमुखीकरण तथा …आश्विन १८, २०८१