३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणाले बढे३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी संख्या ६ गुणले बढ्यो वर्षले गुणात्मक संख्या बढेको देखिएको छ । विगतका दुई वर्षको कक्षा १२ को नतिजाको तुलना गर्दा यो वर्ष …माघ १९, २०७७
भरतपुरका सामुदायिक विद्यालयलाई बस प्रदानभरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि …माघ १९, २०७७
सहजै नतिजा हेर्न नपाएपछि तनावमा विद्यार्थी, अभिभावक र विद्यालयनेपाल टेलिकम जस्तो सबैभन्दा बढी इन्टरनेट क्षमता भएको संस्थाले समेत करिब ५ लाख विद्यार्थीको नतिजा हेर्न सक्ने क्षमताको विकास गर्न नसकेको हुँदा आफूलाई मर्का …माघ १९, २०७७
कक्षा १२ को नतिजा सार्वजनिकएक जनाको परीक्षा रद्द गरिएको छ भने ११ हजार ४९० जनाको परीक्षा स्थगितमाघ १९, २०७७
एसईईका विद्यार्थीको रजिष्ट्रेसन फारम विद्यालयले माघ मसान्तसम्ममा इकाईमा बुझाउनु पर्नेयस वर्षका लागि खुला तहका विद्यार्थीबाहेक ४ लाख ९२ हजार नियमित विद्यार्थीले १० कक्षाको एसईईका लागि आवेदन दिए ।माघ १८, २०७७
पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठनपुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच …माघ १८, २०७७
अब सामाजिक अध्ययन वा गणितमध्ये एउटा छनोट गर्न पाइनेसामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउनेमाघ १६, २०७७
राष्ट्रपतिद्वारा निर्देशनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई आवश्यकताको आधारमा कार्यान्वयन गर्न निर्देशनमाघ १५, २०७७
पूर्णाङ्क ३० प्राप्ताङ्क ६०, विद्यालयको भद्रगोल विवरणगत मंसिर ९ गतेदेखि १६ गते सम्म विद्यालयले होम सेन्टरमा सञ्चालन गरेको कक्षा १२ को प्राप्ताङ्क विवरणमा विद्यालयले गम्भीर त्रुटि गरेको फेला परेको छ । गत …माघ १५, २०७७