विद्यालय तहका सहयोगी सामग्री लेखनका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विज्ञ छनोटका लागि आवेदन माग गरेको छ । केन्द्रले कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी …फाल्गुण ६, २०७७
परीक्षामा टिकटक बनाउने शिक्षक विद्यार्थीलाई कारबाहीगत मंसिरमा सञ्चालन गरिएको कक्षा १२ को बार्षिक परीक्षामा अमर्यादित कार्यमा संलग्न शिक्षक विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारबाही गरेको छ । कालिका …फाल्गुण ६, २०७७
शिक्षा नियमावलीको नवौं संशोधन, कक्षा १० का विद्यार्थी स्थानान्तरण हुन पाउने (संशोधित नियमावली सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली, २०५९को नवौ संशोधन गरेको छ । कक्षा १० का विद्यार्थीलाई स्थानान्तरणको व्यवस्था, शैक्षिक सत्र …फाल्गुण ४, २०७७
आज निःशुल्क विद्यार्थी भर्नाहिन्दु परम्पराअनुसार आज सरस्वती पूजा श्रीपञ्चमी । लगभग सबै बालबालिकाले आज विहानै सबै विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर दिनको सुरुवात गरे । शिशिर ऋतुका …फाल्गुण ४, २०७७
विद्यालय दिवा खाजाको ‘मेनु’ तयार भयोकुल २९ लाख ४० हजार ७८९ जनाले निःशुल्कमा विद्यालयमा दैनिक खाजा खान पाउनेछन्फाल्गुण ३, २०७७
तीन वर्षमा शिक्षामा उल्लेख्य सुधारः प्रधानमन्त्री ओलीशिक्षाको क्षेत्रमा उल्लेख्य सुधार भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । सरकारको तीन वर्से कार्याकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले प्राथमिक तहको …फाल्गुण ३, २०७७
कक्षा १२ को परीक्षा आवेदन फारम खुल्योराष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको कक्षा १२ को परीक्षा आवेदन फाराम भर्न विद्यार्थीलाई सूचित गरेको छ । बोर्डले नियमित ग्रेडवृद्धि तथा आंशिक …फाल्गुण ३, २०७७
चालु शैक्षिकसत्र जेठसम्मः शिक्षा सचिव मैनालीयो वर्षको विद्यालय तहको सबै परीक्षा जेठ भित्र सकेर असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्नेगरी सरकाले शिक्षा नियमावलीमा …फाल्गुण २, २०७७
गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयको स्तरोन्नतिगोकर्णेश्वर नगरपालिकाले १६ वटा सामुदायिक विद्यालयको स्तरोन्नति गरेको छ । नगरभित्रका सामुदायिक विद्यालयको आवश्यकता अनुसार स्तारेन्नति गरिएको हो । वडा नं १ …फाल्गुण २, २०७७