केन्द्रले सार्वजनिक गर्यो अवधारणाआगामी वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरू सुनिश्चित गर्नुपर्नेभाद्र २१, २०८१
साक्षरता दर सुस्त गतिमापत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालिकोट र डोल्पा साक्षर हुन बाँकी छन् ।भाद्र २१, २०८१
विद्यार्थीलाई अचार बनाउ सिकाउदै विद्यालयगोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई अचार बनाउ सिकाउन थालेको छ । पढाइलाई सिपसंग जोडेर …भाद्र १९, २०८१
फोहोरको पैसाले बालबालिकालाई शैक्षिक सामग्रीफोहर बेचेर आएको पैसाले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुलाई शैक्षिक सामग्री …भाद्र १८, २०८१
शिक्षकका अभावका कारण सिद्धबैजनाथ माध्यमिक विद्यालयको पठनपाठन प्रभावितशुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयमा अध्ययनरत रमेश पूजाराले तीन महिनादेखि आफूले विद्यालयमा पढ्न नपाएको बताए । ‘वैशाखदेखि …भाद्र १८, २०८१
तीन तहको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छः शिक्षा मन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनै सरकारबीच समन्वय हुन सकेमा गुणस्तीरय शिक्षालाई स्थापित गर्न सकिने बताएकी छिन् । आजको प्रतिनिधिसभाको …भाद्र १३, २०८१
सरकारका कमजोरीका कारण धेरै विद्यार्थी फेल भएका हुन्: मन्त्री भट्टराईकक्षा १० र १२ मा धरै विद्यार्थी असफल हुनुको प्रमुख जिम्मेबार सरकार भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताएकी छिन् । प्रतिनिधिसभाका …भाद्र १३, २०८१
पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा समस्याफलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका …भाद्र ११, २०८१
नेपाल प्रधानाध्यापकहरुको अन्तर्राष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचितइन्टरनेशनल कन्फिडेरेसन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदामप्रसाद गौतम निर्वाचित भएका छन् । केन्यामा भएको …भाद्र ११, २०८१
एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्ममा आउनेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनि गर्ने …भाद्र ११, २०८१