विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेसकाठमाडौँ, ४ जेठ: प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ …जेष्ठ ५, २०८२
दीपक माविका विद्यार्थी च्याउखेतीमाम्याग्दी, ४ जेठः बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउखेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना …जेष्ठ ५, २०८२
छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरेको प्रमाण बुझाउन निर्देशनपर्वत, ३ जेठः पर्वतको पैंयु गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न दिएको निर्देशन पालना भए …जेष्ठ ५, २०८२
केएमसी ललितपुर र महालक्ष्मी नगरपालिका विद्यालय प्रिन्सिपलहरूलाई सशक्त बनाउँदैकाठमाडौं मोडेल माध्यमिक विद्यालय, ललितपुर (केएमसी ललितपुर) र महालक्ष्मी नगरपालिकाको संयुक्त पहलमा प्रिन्सिपल्स नेतृत्व विकास कार्यक्रम ज्येष्ठ २, २०८२ मा …जेष्ठ ४, २०८२
दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षाबैतडी, २ जेठः दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको पठनपाठन प्रारम्भ गरेको छ । मणिलेक मावि …जेष्ठ ३, २०८२
सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीयखोटाङ, २ जेठः रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोबास छ । एक घर तामाङ र ७९ घर राई जातिको बसोबास रहेको दम्कुमा हरेक सामाजिक काम सबै …जेष्ठ ३, २०८२
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोधकाठमाडौँ, १ जेठ ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई …जेष्ठ २, २०८२
वीरगञ्जका विद्यालयमा बिहान पठनपाठनवीरगञ्ज (पर्सा), १ जेठः अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि …जेष्ठ २, २०८२
मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमनजनकपुर, ३० वैशाखः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय शिक्षा व्यवस्थापन गुणस्तरयुक्त र प्रभावकारी बनाउन सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ …जेष्ठ १, २०८२
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरुओखलढुङ्गा, ३० वैशाखः यहाँको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने …बैशाख ३०, २०८२