प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफलकाठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा …चैत्र २४, २०८१
कामपाको सामुदायिक विद्यालयमा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड=काठमाडौँ, २३ चैतः काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु गरेको छ । महानगरले रामशाह पथमा …चैत्र २३, २०८१
शिक्षकको शान्तिपूर्ण आन्दोलन जारीकाठमाडौँ, २४ चैतः नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी …चैत्र २३, २०८१
गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारीकाठमाडौँ, १२ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला भएको बताउनुभएको छ । दिगो विकासका लागि जीवन विकास पुरस्कार, …चैत्र १२, २०८१
आज देशभर मनाइँदै सरस्वती पूजाप्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । लगभग सबै बालबालिकाले आज …माघ २१, २०८१
इम्पेरियल स्कुलमा कला र साहित्य महोत्सव स् प्रविधि र साहित्यलाई जोड्न आवश्यककाठमाडौँको बुढानीलकण्ठ नगरपालिका स्थित हात्तिगौडामा रहेको इम्पेरियल वल्र्ड स्कुलले दोस्रो काठमाडौँ साहित्य महोत्सवको आयोजना गरेको छ । साहित्य र कलाको …माघ १८, २०८१
भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा शीघ्र पहल गर्नुपर्नेभूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा शीघ्र पहल गर्नुपर्ने सरोकारवालाहरुले माग गरेका छन् । बाढीबाट प्रभावित विद्यालयहरूको पुनर्निर्माणमा विशेष ध्यान …माघ १६, २०८१
एसइई चैत ७ देखिपहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । संस्कृततर्फ अनिवार्य संस्कृत रचना वा अंग्रेजी र मदरसातर्फ अनिवार्य अरेविक भाषा वा अंग्रेजी परीक्षा हुनेछ ।माघ १, २०८१
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशालाअमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना …पौष २८, २०८१
रजिस्ट्रेसन निःशुल्क गर्ने निर्णयशिक्षा मन्त्रालयले विद्यालय तहको रजिस्ट्रेसन निःशुल्क घोषणा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयनमा …पौष २६, २०८१