घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यकगण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए । शिक्षा विकास …आश्विन १०, २०८१
२०८० सालको एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक“एसइई पूरकमा चार विषयको परीक्षा दिँदा दुई विषयमा उत्तीर्ण भएका छन् भने उनीहरुले आगामी वर्ष अनुत्तीर्ण भएका विषयमा मात्र परीक्षा दिए पुग्छ” उनले भने ।आश्विन ७, २०८१
शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको ६६औँ …आश्विन ७, २०८१
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदापछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण …आश्विन ७, २०८१
पाठ्यक्रम परिमार्जनको तयारीमा मन्त्रालयपाठ्यक्रममा परिमार्जनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल अघि बढाउने भएको छ । असोज पहिलो हप्ताभित्र मन्त्रालयले विज्ञटोलीस.ग छलफल गर्ने भएको हो …आश्विन ४, २०८१
सामुदायिक विद्यालयमा विद्यार्थी बढे पनि व्यवस्थापन मै चुनौतीजलेश्वर आसपासका सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएपछि विद्यार्थी आकर्षण बढेको छ । सामुदायिक विद्यालयमा माध्यम भाषा परिवर्तन गरिएका विद्यालयमा …आश्विन ४, २०८१
बागमती प्रदेशः एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कारसंविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । बागमती प्रदेशको …आश्विन ३, २०८१
सार्वजनिक परीक्षाको नतिजा सुधार: केही नीति, केही रणनीतिपरीक्षामा औसत उत्तीर्णाङ्क नसक्ने विद्यार्थीहरु शैक्षिक बिरामी हुन् । त्यस्ता विद्यार्थीलाई शैक्षिक उपचार गरी औसत उत्तीर्णाङ्क ल्याउन सक्ने बनाउन आवश्यक हुन्छ ।आश्विन ३, २०८१
शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्नेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थीको नतिजासँग जोड्नुपर्ने बताएकी छिन् । राष्ट्रिय शिक्षा …आश्विन २, २०८१
एसइई नतिजामा सुधार ल्याउन नीतिगत पहल सुरु भयोः प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् …आश्विन २, २०८१