करिब तीन लाख विद्यार्थी बाढी पहिरोबाट प्रभावित (हालसम्मको क्षतिको विवरणसहित)असोज १०, ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र …आश्विन २१, २०८१
काभ्रेका ९२ विद्यालयमा क्षतिगत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको …आश्विन २०, २०८१
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले …आश्विन १८, २०८१
कक्षा ११ मा एक लाख विस हजार विद्यार्थीको छुटेको सिकाइ कसले पुरा गर्ने ?अधिकांश विद्यालयले चालु शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन साउनको पहिलो हप्ताबाट सुरु गरे । दोस्रो हप्तासम्म नयाँ विद्यार्थीलाई स्वागत गर्दै अधिमुखीकरण तथा …आश्विन १८, २०८१
गृहकार्य नचाहिने हो त ?जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु ।आश्विन १७, २०८१
बाढी पहिरोको कारण १३४ विद्यालयमा क्षति, १७ विद्यार्थीको निधनअसोज १० र ११ गतेको भारी वर्षापछिको बाढी–पहिरोमापरी १७ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको …आश्विन १५, २०८१
पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षतिबाढी–पहिरोका कारण विभिन्न जिल्लामा प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइरहेको छ …आश्विन १४, २०८१
पहिरोका कारण मधेस प्रदेशका ११हजार बढीको पठनपाठन प्रभावितअत्याधिक वर्षापछि आएको बाढी, पहिरोका कारण मधेश प्रदेशका मात्र १० हजार ९०० विद्यार्थीको पठमपाठन प्रभावित भएको छ । सो प्रदेशका ४२ वटा विद्यालयमा क्षति …आश्विन १४, २०८१
बाढीका कारण ४२ विद्यालयमा क्षतिशुक्रबार र शनिबारको पानीले देशभरका ४२ विद्यालयमा क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रायलका अनुसार १० हजार नौ सय …आश्विन १३, २०८१
सहमति विना अतिरिक्त कक्षा अनिवार्य नगर्न महानगरको निर्देशनअभिभावक तथा विद्यार्थीको सहमति बिना त्यस्ता अतिरिक्त कक्षाहरू अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा विभागमा …आश्विन १३, २०८१