देवी चन्द्रकला सखीलाई एलआरआई रत्नएलआरआई रत्न विद्यालयद्वारा मेधावी विद्यार्थीलाई प्रदान गरिने सर्वोच्च सम्मान हो ।भाद्र २, २०८१
शिक्षकले उत्तर लेखिदिएको रहस्योद्घाटनअंग्रेजी, अर्थशास्त्र र लेखा विषयमा तीनजना शिक्षकले उत्तर लेखिदिएको पाइएको छ । बोर्डका पदाधिकारीका अनुसार एउटै व्यक्तिले सबै विद्यार्थीका उत्तरपुस्तिकामा उत्तर लेखिदिएको पाइएको छ ।भाद्र १, २०८१
विद्यार्थीद्वारा शिक्षकको निगरानीकैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको …श्रावण ३२, २०८१
बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिप सिकाउँदै महानगरपालिकाकाठमाडौं महानगरपालिका भित्रको सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयमा अहिले ४१ जना विद्यार्थी छन् । ती विद्यार्थीलाई उनीहरूको रुची …श्रावण ३२, २०८१
अब कक्षा ४ माथिको मात्र परीक्षाकैलालीका केही सामुदायिक विद्यालयले पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएको छन् । विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर …श्रावण २९, २०८१
अङ्क चढाउँदा सबैभन्दा बढी त्रुटि२०८० सालको एसइईको नतिजालाई लिएर पुनर्याेगका लागि १८ हजार ६१२ निवेदन परेकोमा १८ हजार ९६ को नतिजा सार्वजनिक भइसकेको छ । बाँकी नतिजा सार्वजनिक हुने प्रक्रियामा छ ।श्रावण २८, २०८१
विद्यालयको भौतिक संरचना निर्माण तथा शैक्षिक सुधार गर्न २५ लाख सङ्कलनरुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न रु २५ लाख सङ्कलन गरिएको छ । जिल्लाको …श्रावण २७, २०८१
एसइई ग्रेडवृद्धिको नतिजा छिटोमा असोज दोस्रो साता“परीक्षालाई कमजोर बनाउन सकिन्न । यसको मर्यादा कायम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जान मिल्दैन । नियमित र पूरकमा कठिनाइ स्तर फरक गर्न पनि मिल्दैन । कोर्सभन्दा बाहिर प्रश्न सोधिएको पनि छैन ।”श्रावण २७, २०८१
एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश दिएका …श्रावण २४, २०८१
‘विद्यालय शिक्षा विधेयक’ अपाङ्गतामैत्री हुनुपर्ने मागसांसदहरुले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ अपाङ्गतामैत्री हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा …श्रावण २४, २०८१