लगानी बढेको बढ्यौं, विद्यार्थी निरन्तर घट्दै (महालेखाको ६० औं प्रतिवेदन सहित)दिवा खाज, निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयन, नमूना विद्यालयका नाममा बार्षिक खर्बौं रकम सरकारले खर्च गरे पनि …चैत्र ३०, २०७९
कोशी प्रदेशमा कक्षा १२ को परीक्षामा परिचयपत्र अनिवार्यराष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, कोशी प्रदेशले कक्षा १२ को बार्षिक परीक्षामा प्रवेश पत्रका अलावा विद्यार्थी परिचय पत्र समेत …चैत्र ३०, २०७९
२०७९ सालका लागि कक्षा १२ को नमुना प्रश्नपत्रराष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख २६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को नमुना प्रश्नपत्र सार्वजनिक गरेको छ । २०७९ सालका लागि नमुना प्रश्नपत्र …चैत्र २९, २०७९
अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयले सरकारी पाठ्यपुस्तक प्रयोग गर्न पाएनन्पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन गृहको मिलेमत्तोमा अङ्ग्रेजी माध्यमका कक्षा ६ माथिका पाठ्यपुस्तक जनक शिक्षामा छाप्नका लागि नपठाएपछि यस्तो बाध्यकारी अवस्था सिर्जना भएको हो ।चैत्र २९, २०७९
५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइसक्योः प्रबन्ध सञ्चालक झाजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १ गतेबाट शुरू हुने नयाँ शैक्षिक सत्रका लागि ५० प्रतिशत पाठ्यपुस्तक ढुवानी भइ सकेको जानकारी दियो । केन्द्रका प्रबन्ध …चैत्र २८, २०७९
आफूखुसी शुल्क लिएको समाचार प्रति मन्त्रालयको ध्यानाकर्षणशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना गर्दा निजी लगानीका विद्यालयहरूले आफूखुसी ढङ्गले शुल्क उठाएको भन्ने विषयमा आफ्नो …चैत्र २८, २०७९
विस्तारै लयमा फर्कदैं दरबारहाइ स्कुलदरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । केही वर्ष अगाडिसम्म विद्यार्थीको …चैत्र २४, २०७९
दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालयसरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर एक विकट गाउँमा …चैत्र २३, २०७९
छिटफुट घटना बाहेक एसईई शान्तिपूर्णः नियन्त्रकएसईईमा करिब एक प्रतिशत विद्यार्थी अनुपस्थित रहेको र तीमध्ये बढी छात्र भएको नियन्त्रक श्रेष्ठले जानकारी दिए ।चैत्र २३, २०७९
काठमाडौंको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका सार्वजनिककाठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका तयार गरेको छ । महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र …चैत्र २३, २०७९