भुइँमा बसेर पढ्छन् विद्यार्थीहुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैर भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् …जेष्ठ ३०, २०८०
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ: शिक्षामन्त्री राईशिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताएका छन्। प्रतिनिधिसभा …जेष्ठ २९, २०८०
महानगरपालिकाका सबै विद्यालयमा नर्सिङ सेवा‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम । कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई …जेष्ठ २५, २०८०
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्दस्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण …जेष्ठ २५, २०८०
पाठ्यपुस्तमा नै गाईलाई गोरु र गोरुलाई गाईको उदाहरणमा प्रयोगपाठ्यक्रम विकास केन्द्रको लापरबाहीले गर्दा अहिले विद्यालयमा पुगेका नयाँ पाठ्यपुस्तकमा सामान्यदेखि गम्भीर त्रुटि देखा पर्न थालेका छन् । तल्ला कक्षा देखि …जेष्ठ २५, २०८०
एसईईको नतिजा सार्वजनिक नभइ नयाँ भर्ना लिन नपाइनेमाध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नभएसम्म कक्षा ११ मा शैक्षिक सत्र २०८० का लागि नयाँ भर्ना नलिन काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन …जेष्ठ २५, २०८०
विद्यालयमा पढाइसँगै सीपम्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ २४, २०८०
थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी सङ्कलनथारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम सङ्कलन भएको छ । विसं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम सङ्कलन …जेष्ठ २४, २०८०
विद्यालय नर्सलाई विषय शिक्षकका रुपमा प्रयोग गर्न नपाइनेबागमती प्रदेश सरकारले आफ्नो मातहतका सम्पूर्ण विद्यालयमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रुपमा काम नलगाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय …जेष्ठ २४, २०८०
एसईईको नतिजा बार्षिक कार्यतालिकाले तोकेको समयमा नै हुनेराष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार भित्र भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले बार्षिक …जेष्ठ २३, २०८०