काठमाडौंका सामुदायिक विद्यालयको एसईईको नतिजा सुधारकाठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयको २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा माथिल्लो समूहको जीपीए ल्याउने विद्यार्थीको संख्यामा …श्रावण १२, २०८०
बजेट अभावले नेपाल विद्याभूषण अन्योलमा“कम्तीमा चार करोड रुपियाँ खर्च हुन्छ । त्यति रकम अर्थ मन्त्रालयसँग माग गरेका छौँ । अझै प्राप्तिको टुङ्गो लागिसकेको छैन ।”श्रावण ११, २०८०
छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार, विराटनगरको २४ घण्टे अल्टिमेटमविराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले …श्रावण ८, २०८०
बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरूमा ज्ञानको दायरा बढेकोः उपप्रमुख ढंगोलकाठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको दायरा बढेको बताएकी छिन् । हिजो बालुवाटारको महेन्द्र …श्रावण ६, २०८०
विद्यालय शिक्षा ऐन मन्त्रिपरिषद्मा विचारधीन छ: मन्त्रीराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा ऐन, कानुनको रिक्ततालाई पूर्ति गर्न आफूले प्राथमिकता दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको …श्रावण ३, २०८०
दक्षिणकालीका एसईईमा सफल १५ जना सम्मानितदक्षिणकाली नगरपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सफल १५ जना विद्यार्थीलाई साहस नेपालले सम्मान गरेको छ । दक्षिणकाली नगरपालिका वडा नं ४ का …श्रावण १, २०८०
कञ्चनपुरका विद्यालयमा सेनाको राष्ट्रिय सेवा दल तालिममहेन्द्रनगर, १ साउन (रासस): नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा आजदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ । यहाँस्थित नेपाली सेनाको श्रीदल …श्रावण १, २०८०
कक्षा ११ मा भर्ना: भविष्यको योजना बनाएर विषय रोज्ने कि लहडमा ?माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल प्रकाशनसँगै कक्षा ११ मा भर्नाका लागि विद्यार्थी र अभिभावक कुन विषय कहाँ पढ्ने भनेर भौँतारिरहेका छन् । कक्षा ११ र …श्रावण १, २०८०
स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किलकैलालीको टीकापुर शैक्षिक नगरीको रूपमा परिचित छ । शैक्षिक क्षेत्रमा टीकापुरको नाम स्थापित गर्ने पहिलो विद्यालय हो, वीरेन्द्र विद्या मन्दिर माध्यमिक …आषाढ ३०, २०८०