स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किलकैलालीको टीकापुर शैक्षिक नगरीको रूपमा परिचित छ । शैक्षिक क्षेत्रमा टीकापुरको नाम स्थापित गर्ने पहिलो विद्यालय हो, वीरेन्द्र विद्या मन्दिर माध्यमिक …आषाढ ३०, २०८०
आन्तरिक मूल्याङ्कन मापदण्ड सार्वजनिक (मापदण्डसहित)पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० (कक्षा ९–१२) सार्वजनिक गरेको छ । सिकाइ सहजीकरणका क्रममा विद्यार्थीका …आषाढ २९, २०८०
विद्यालयको जग्गा अवैध उत्खनन् गर्ने विरुद्ध विशेष अदालतमा मुद्दाबैजनाथ बहुभाषिक आधारभूत विद्यालयको जग्गा अवैध रुपमा उत्खनन् गराउने चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ …आषाढ २८, २०८०
वीरगञ्जका १५ विद्यालय कारबाहीमावीरगञ्ज महानगरपालिकाले महानगरभित्रका १५ विद्यालयलाई कारबाही गरेको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइईएमआइएस) सफ्टवेयर नलिने र लिएर पनि अद्यावधिक …आषाढ २८, २०८०
रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिकाडडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा पढाइलाई भन्दा रोजगारको खोजी गर्न बाध्य छन् …आषाढ २८, २०८०
संस्थागत विद्यालयमा छात्रवृत्ति पाउन आजदेखि साउन १२ गते सम्म आवेदन दिनुपर्नेकाठमाडौं महानगरपालिका शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षाका लागि आजदेखि आवेदन लिने भएको छ । संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गर्न …आषाढ २८, २०८०
कक्षा १–१२ लाई दिवा सत्रमा पढाउन देवदह नगरपालिकाको निर्देशनदेवदह नगरपालिकाले कक्षा ११–१२ दिवा सत्रमा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । नगर कार्यपालिकाले कक्षा ११ र १२ सञ्चालित सामुदायिक एवं संस्थागत …आषाढ २७, २०८०
अब काठमाडौंमा कक्षा ११–१२ मात्र सञ्चालन गर्न नपाइने प्रस्ताव नगरसभामा,संशोधन प्रस्तावमा के छ ?काठमाडौं महानगरपालिकाको आज भएको १३ औँ नगरसभाको चौथो बैठकमा महानगरभित्र कक्षा ११–१२ (प्लस टु) मात्र सञ्चालन गर्न नपाइने कानुन बनाउने प्रस्ताव पेश भएको …आषाढ २६, २०८०
पाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङपाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङ देखिएको स्थलगत अध्ययनले देखाएको छ । पाठ्यक्रम विकास केन्द्र र शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले …आषाढ २५, २०८०
एसईईपछि कसरी विषय रोज्ने अन्योलकैलालीको जोशीपुरका रतन धामी एसईई नतिजापछि के विषय अध्ययन गर्ने भन्ने अन्योल छ। परीक्षामा दुई दशमलव आठ ग्रेड ल्याएका धामीलाई यतिखेर के विषय पढ्ने …आषाढ २५, २०८०