पाठ्यपुस्तक कस्ले छाप्ने अन्योल कायमै, सबै कक्षाका छाप्न सक्छौं जनक शिक्षानयाँ शैक्षिक सत्र सुरु हुन अब करिब साढे तीन महिना मात्र बाँकी छ । विगत वर्षमा जस्तो यो वर्ष पनि पाठ्यपुस्तक कस्ले छाप्ने भन्ने विषय निर्ण गर्न सरकारले ढिला …पौष १३, २०८०
चिसो बढेपछि एक महिना विद्यालय बन्दमुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा …पौष १२, २०८०
आज ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउनै पर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत …पौष ११, २०८०
एक करोड ३९ लाख निजी खर्चमा विद्यालय निर्माणलाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले पौवादुङमा गाउँपालिकामा विद्यालय भवन बनाइ दिएका छन् । पौवादुङ्मा गाउँपालिका–२ …पौष १०, २०८०
नार्पाभूमिका विद्यार्थीलाई घुम्ती कक्षाहिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा …पौष ९, २०८०
माध्यमिक शिक्षकको आवेदन भर्नुअघि हेक्का राख्नुपर्ने विषयसम्बन्धित विषयमा शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरह अध्ययन पूरा गरेकाले कम्तीमा शिक्षा विषयमा १० महिने तालिम लिएको हुनु पर्ने भनेर विज्ञापनमा नै उल्लेख गरिएको छ ।पौष ९, २०८०
विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाहीकाठमाडौ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न …पौष ६, २०८०
कामपामा डिआई राख्न नपाइनेकाठमाडौँ महानगरपालिकाभित्रका शिक्षण संस्थाले अबदेखि अनुशासन प्रमुख अर्थात् डिसिप्लिन इन्जार्ज ९डिआई० राख्न नपाउने भएका छन् । विद्यार्थीलाई विभिन्न बहानामा …पौष ६, २०८०
विपन्न लक्षित छात्रवृत्तिको रकम तत्काल विद्यार्थीलाई दिन निर्देशन (विस्तृत विवरण सहित)अघिल्लो शैक्षिक सत्रमा कक्षा ९ र ११ मा प्रदान गरिएको विपन्न लक्षित छात्रवृत्ति चालु शैक्षिक सत्रका लागि माथिल्लो कक्षामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र …पौष ५, २०८०
एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने (निर्देशिका सहित)राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् …पौष ५, २०८०