पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०
विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन् । समाजवादी शैक्षिक मञ्चले आज …फाल्गुण ७, २०८०
आवश्यकता अनुसार नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएकोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै जिम्मा दिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत वर्ष उद्घाटन …फाल्गुण ६, २०८०
विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने संभावना देखियोशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य बद्री पाण्डेले विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने देखिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत …फाल्गुण ५, २०८०
कक्षा १२ को परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२को बार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ …फाल्गुण ५, २०८०
कर्णालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रभावितविद्यालय शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र खारेजी गरेसंग कणालीमा विद्यालय शिक्षा सम्बन्धी गतिविधि …फाल्गुण ४, २०८०
कक्षा ८ को बार्षिक परीक्षा महानगरले चैत दुई गतेदेखि सञ्चालन गर्ने (परीक्षा तालिकासहित)काठमाडौं महानगरपालिकाले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । महानगरपालिका शिक्षा विभागले आगामी चैत २ गतेदेखि परीक्षा …फाल्गुण ४, २०८०
संस्कारसहितको शिक्षा कार्यान्वयन गर्न आग्रहअसल संस्कारबिनाको शिक्षाले मानिसको जीवनलाई सार्थक बनाउन नसक्नेमा आध्यात्मिक अभियन्ता र शिक्षाकर्मीले जोड दिएका छन् । चाबहिलस्थित ‘एपेक्स लाइफ स्कुल’को …माघ २७, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
दवावमा प्रोत्साहन कार्यक्रम, पारदर्शितामा प्रश्नउक्त रकम छनोटमा पारेर अधिकतम लाभ लिने उद्देश्यले मनोमानी सुरु भएको विद्यालयको आरोप छ ।माघ २२, २०८०