काठमाडौँ महानगरपालिकाद्वारा सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमतिदश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय …माघ १२, २०७७
कानुन मन्त्रालयले एसईईको हलो अड्कायोसईई परीक्षाको अधिकार प्रदेशलाई हस्तान्तरण गर्न कानुनी अड्चन रहेकोमाघ १०, २०७७
दिवा खाजाले विद्यार्थी टिकायो, रकम अपुग२८ लाख द्यिार्थीलाई लक्षित गरी सरकारले बजेट भाषणमा नै ७ अर्ब ५२ करोड रुपियाँ विनियोजन गरेको छ ।पूर्व शिक्षा मन्त्रीको बहिर्गमन पछि कसरी लिइन्छ हेर्न बाँकी रहेको विज्ञहरू बछाउँछन् ।माघ ९, २०७७
सजिलोसँग नतिजा हेर्न पाउनुपर्ने कक्षा १२का विद्यार्थीका मागराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बोर्ड र एनटिसीको वेबसाईटमा मात्र राख्ने तयारी थालेको छ । बोर्ड सुत्रका अनुसार विद्यालयले नै नतिजा तयार गरेर …माघ ८, २०७७
भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्नलमजुङका भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न …माघ ८, २०७७
शान्ति समाजद्वारा पाँच वर्षभित्र रु. २२ लाख २० हजारको छात्रवृत्ति प्रदान गरिनेमानव अधिकार तथा शान्ति समाजले पाँच वर्षमा रु. २२ लाख २० हजारको छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘छोरी पढाऔँ, गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले …माघ ६, २०७७
विद्यालयलाई रु. २५ लाख सम्मको परियोजना प्रस्ताव पेस गर्न आग्रहराष्ट्रपति कार्यालयबाट करिब दुई दर्जन आबेदन आएको थियो ।माघ ६, २०७७
उपत्यकाका विद्यालय आजदेखि खुलेकोरोना महामारीका कारण घरैमा बसेर वैकल्पिक कक्षा लिँदै आएका उपत्यकाका बालबालिका आजदेखि भौतिक उपस्थितिमा पढ्न थालेका छन् । सरकारले विद्यालय पुन सञ्चालन …माघ ४, २०७७
भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधिप्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ …माघ ३, २०७७