कुनै योजनाले छोएन हिमालय आधारभूत विद्यालयलाईलोकतन्त्रकै नमुना विद्यालय, झ्यालढोका छैनन् हावाहुरी र वर्षात्मा कार्यालयका कागजपत्र जोगाउनै मुस्किल छ । कसैले भवन बनाइदिएनन् । चासो पनि राखेनन् …चैत्र ३०, २०७७
पछिल्लो घट्नाक्रमका बारेमा शिक्षा मन्त्रालयले भोलि बिहान सरोकारवालासंग छलफल गर्नेपछिल्लो हप्ता १५ प्रतिशत बालबालिकामा संक्रमण भएको फेलापरेपछि मन्त्रालयले छलफलका लागि बोलाएको हो ।चैत्र २९, २०७७
प्याब्सनद्वारा विद्यालय बन्द नगर्न आह्वानसम्बन्धित निकायहरुलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छचैत्र २९, २०७७
कोरोना सङ्क्रमणको दोस्रो लहर देखिएपछि त्रासमा स्वास्थ्य मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २१—२७)नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।चैत्र २७, २०७७
माइ सेकेण्ड टिचर ईलर्निङ्ग प्ल्याटफर्म बैशाखबाट सञ्चालन हुनेइन्नोभेट टेकले ईलर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख एक गतेदेखि देशैभर सञ्चालन गर्ने भएको छ । नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने …चैत्र २७, २०७७
शिक्षाका लागि खाद्य कार्यक्रम ‘फेजआउट’ हुँदैकार्यक्रमले आगामी सन् २०२३ बाट खाजा सहयोग नगराउनेचैत्र २६, २०७७
कोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे छलफल हुँदैकोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको सचिवालयमा आज छलफल हुंदैछ।चैत्र २६, २०७७