सूचना प्रविधिको प्रयोगः शिक्षण सिकाइ न्यूनसूचना प्रविधिका प्रयोगमा आकर्षण वृद्धि भए पनि विद्यालय शिक्षाको शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुन सकेको छैन । शिक्षक तथा विद्यार्थीको रुचि नै नहुनु र …भाद्र २३, २०७८
‘शिक्षा विभाग ठुलो कि पालिका ?’यो नाम मलाई मन परिरहेको छैन । शिक्षा विभाग नै राख्नुपर्छभाद्र २३, २०७८
विद्यालय खोल्न हतार नगर्न आग्रहकोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका …भाद्र २३, २०७८
शिक्षा दिवस मनाउने प्रस्ताव मपमा थन्कियोतत्कालीन प्रधानमन्त्री ओलीले पहिलो इस्तिहारको मूल प्रति झिकाउन भनेका थिएभाद्र २३, २०७८
काठमाडौं महानगरपालिका साक्षर घोषणा, उपत्यकाका विद्यालय असोज एक देखि खुल्नेकाठमाडौं महानगरपालिकालाई आजदेखि साक्षर महानगरपालिका घोषणा भएको छ । महानगर शिक्षा विभागको आजको बैठकले महानगरभित्रका कुल जनसंख्याकोे ९६.६ प्रतिशत साक्षर भएको …भाद्र २१, २०७८
शिक्षा मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग सम्बन्धित कृयाकलापहरुको कार्यान्वयन सम्बन्धी कार्ययोजनाःभाद्र २१, २०७८
सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठनगत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा …भाद्र २१, २०७८
पहिरोले विद्यालयमा क्षतिवर्षासँगै खसेको पहिराले बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुर्याएको छ । शनिबार राति पहिरा जाँदा विसं …भाद्र २१, २०७८
स्वास्थ्य सुरक्षा र निश्चित आचार संहिता कार्यान्वयन गर्दै मकवानपुरका विद्यालय सञ्चालनमा आउनेमकवानपुरका विद्यालय, विद्यालय सञ्चालन कार्यढाँचा २०७७ ले निर्धारण गरेको व्यवस्था अनुसार सञ्चालनमा आउने भएका छन् । विद्यालयको भूगोल तथा विद्यार्थी संख्या …भाद्र १९, २०७८