विद्यालय खोल्ने कि बन्द गर्ने, केहीले खोले अधिकांश अन्योलमा (साप्ताहिक शैक्षिक गतिविधि भदौ १२–१८)सरकारले ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ जारी गरेपछि हरेक स्थानीय तह विद्यालय खोल्ने कि बन्द गर्ने अन्योलमा देखिएका छन् । काठमाडौंको …भाद्र १८, २०७८
बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बसठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपस सम्म बस सेवा …भाद्र १७, २०७८
अब बालबालिकाले घरैमा शिक्षक पाउने (गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले होम स्कूलिङको अवधारणा कार्यान्वयनका लागि गृह विद्यालय व्यवस्थापन सहजीकरण सामग्री, २०७८ तयार गरेको छ। विषम परिस्थिति …भाद्र १७, २०७८
काठमाडौं महानगरका विद्यालय अर्को हप्ता खुल्नेकाठमाडौं महानगरपालिका भित्रका विद्यालय अर्को हप्तादेखि खोल्ने तयारी महानगरपालिकाले थालेको छ । सरकारले हालै लागु गरेको स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौं …भाद्र १७, २०७८
कक्षा १२ को परीक्षा भदौ ३० बाट (परीक्षा तालिका सहित)कक्षा १२ को परीक्षा यही भदौ ३० देखि आगामी असोज ८ गतेसम्म सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले सो निर्णय गरेको हो । परीक्षा …भाद्र १६, २०७८
काठमाडौंका विद्यालय खुल्नेसरकारले जारी गरेको स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८ ले गरेको व्यवस्था अनुसार काठमाडौंका विद्यालय अब भौतिक रुपमा सञ्चालनमा आउने भएका छन् । जिल्ला …भाद्र १६, २०७८
जोखिमको विश्लेषणगरी आंशिक वा पूर्ण विद्यालय खुल्न सक्नेसरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको कार्यान्वयन योजना तयार गरेको छ …भाद्र १५, २०७८
कोभिडको अवस्था हेरी विद्यालय खुलाइनेजिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी)ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ …भाद्र १५, २०७८
निजी च्यानललाई कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ प्रशारण गर्न अनुरोधदेशभरका निजी प्रसारण संस्थाहरूले टेलिभिजन च्यानलले कक्षा १ देखि १० सम्मका विषयगत श्रव्यदृश्य पाठ निशुल्क प्रशारण गर्न पाउने भएका छन् । कोभिड १९ का कारण भौतिक …भाद्र १४, २०७८
गोकर्णेश्वर नगरपालिकाका विद्यालय १५ गते खुल्नेगोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू १५ गते देखि खुल्ने भएका छन् । । नगर शिक्षा समितिको आजको बैठकले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र …भाद्र १३, २०७८