भाइरल ज्वरोका कारण तीन दिन विद्यालय बन्ददैलेखको नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहका विद्यार्थीमा भाइरल ज्वरोको प्रकोप बढेपछि तीनदिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयका सबै …चैत्र ११, २०७७
व्यासका सबै विद्यायलयमा व्यवस्थापन समिति गठन गरिनेतनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको छ । नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा …चैत्र ८, २०७७
दिवा खाजाले विद्यार्थी नियमितचितवनको कङ्काली माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएपछि विद्यार्थी नियमित हुन थालेका छन् । सङ्घीय सरकारले नर्सरीदेखि कक्षा ५ सम्म दिवा खाजा शुरु …चैत्र ६, २०७७
आधारभूत तहको परीक्षा तालिका धमाधम सार्वजनिक गर्दै स्थानीय तहराष्ट्रिय परीक्षा बोर्डले केही दिन अघि मात्र माध्यमिक शिक्षा परीक्षा कक्षा १० देखि १२ सम्मको परीक्षा तालिका सार्वजनिक गरेपछि स्थानीय तह सो परीक्षा अगावै आफूले …चैत्र ५, २०७७
भाइरल ज्वरो नियन्त्रणमा नआएपछि विद्यालय पाँच दिन बन्दडोटीको बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि पठनपाठन प्रभावित भएको छ । केहीदिन अघिदेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा नआएपछि स्थानीय तीन …चैत्र ५, २०७७
कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को कक्षा ११ को आंशिकरग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, …चैत्र ४, २०७७
प्याब्सन कप छात्रछात्रा क्रिकेट (फोटो फिचर)धनगढीको संघीय प्रहरी ईकाइ कार्यालयको खेल मैदानमा मंगलबार आयोजित मेयर, उपमेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गर्दै …चैत्र ४, २०७७
शिक्षक अभावमा संयुक्त कक्षा, सिकाइ प्रभावितपाँचथरको फिदिम नगरपालिका–११ फलाँटेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चारमध्ये दुई कोठामा पठनपाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ …चैत्र ३, २०७७
५३९३ विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन दिएराष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरे अनुसार …चैत्र २, २०७७