पानी आयो विद्यालयमै बनभोज, सामाजिक सञ्जालमा आएपछि माफी, समाचार बनेपछि २४ घण्टे स्पष्टीकरण माग‘पिकनिक जाने योजना थियो पानी परेर बाहिर जाने सक्ने अवस्था थिएन त्यसैले विद्यालयमै पिकनिक मनाएकोआषाढ १९, २०७९
पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १८, २०७९
अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षाबागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।पालिकाले १६ बालबालिकाकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो …आषाढ १८, २०७९
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९
बूढानीलकण्ठमा करार मूल्याङ्कन थालियोहरेक चार महिनामा करार मूल्याङ्कन गर्ने परिपाटी सुरु गरिएको छ ।आषाढ १६, २०७९
अझै ५ प्रतिशत पाठ्यपुस्तक छाप्न बाँकीशैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १६, २०७९
एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रक नन्दराम पुष्टि१९९२ सालको निजामती थमौतीको पाना नम्बर १३ मा पनि कन्ट्रोलर अफ एकजामिनेसन नन्दराम उप्रेती नै उल्लेख छ ।आषाढ १५, २०७९
हल्दीबारीका सबै विद्यालय अर्को सूचना नभएसम्म बन्दहल्दीबारी गाउँपालिका झापाले प्रतिकूल मौसमका कारण अर्को सूच्ना जारी नभएसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ । अविरल वर्षाका कारण गाउँपालिका …आषाढ १४, २०७९
आकर्षक बन्यो परीक्षा नियन्त्रण कार्यालय (फोटो फिचरसहित)विगतमा सेवाग्राहीले पानी पर्दा वा घाम लाग्दा ओत लगाउने ठाउँ थिएन । अब प्रमाणपत्र लिने स्थानमा ट्रस्ट राखिएको छ ।आषाढ १३, २०७९
विद्यालय शिक्षामा सार्वजनिक निजी साझेदारी बढाउन सुझावविद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवर्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको सरोकारवालाले औँल्याएका छन् …आषाढ १३, २०७९