प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेलराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”मंसिर ११, २०८१
चिसोले पठनपाठन प्रभावितचिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित …मंसिर १०, २०८१
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्दबालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहनगरपालिको निर्देशन …मंसिर ९, २०८१
शिक्षा मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयद्वारा ठाडै अस्वीकारयसै महिनाभित्र कक्षा ९ को रजिट्रेसन फाराम खुला हुने बताइएको छ । यसपटकबाट कक्षा ९ को रजिष्ट्रेसन फाराम अनलाइन विधिबाट भर्ने सुविधा दिइने भएको छ ।मंसिर ९, २०८१
एसईई लक्षित भर्चुअल पाठ विद्यार्थी सम्म पुर्याउन आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) लक्षित गरी भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । केन्द्रबाट तालिम प्राप्त शिक्षकद्वारा …मंसिर ५, २०८१
चैनपुर जोड्ने पुल बिग्रिएपछि जोखिम मोलर विद्यालय आउँछन् बालबालिकाबाढीले बगाएको झोलुङ्गेपुल समयमा नै पुनः निर्माण हुन नसक्दा बालबालिका जोखिम मोलेर विद्यालय आवतजावत गर्न बाध्य भएका छन् । बाढीले पुल बगाएपछि सिन्धुलीको …मंसिर ५, २०८१
परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने प्रधानाध्यापकलाई ६ महिना कदैपाँच जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाउने प्रधानाध्यापकलाई छ महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला भएको छ । नक्कली …मंसिर ४, २०८१
शतप्रतिशत उपलब्धि हासिल गर्न निर्देशनसमीक्षाका क्रममा ८० प्रतिशतभन्दा बढी प्रगति गर्ने ५० देखि ८० प्रतिगत प्रगति गर्ने र ५० प्रतिशतभन्दा कम प्रगति गर्ने निकायको समस्या, चुनौती र भावी योजनाको छुट्टाछुट्टै समीक्षा भएको जनाइएको छ ।मंसिर ३, २०८१
दिवा खाजाका कुराकेन्द्र सरकारले निश्चित प्रतिशत रकम उपलब्ध गराउने र बाँकी रकम स्थानीय सरकारले व्यहोर्नुपर्ने व्यवस्था हुनसक्दा अझ काइदा हुने थियो । दिवा खाजा कार्यक्रम फलानो र फलानोको दायित्व हुनेछ भन्ने थप्न त्यति कन्जुस्याइँ गरिरहनुपर्छ जस्तो लाग्दैन ।मंसिर ३, २०८१
स्कुले पाठ्यक्रम परिमार्जन गर्दै पाविकेकेन्द्रले आगामी शैक्षिक सत्रदेखि २०८५ सालसम्ममा बालविकासदेखि कक्षा १२ सम्मका पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । यसका लागि केन्द्रले कतिपय विषयमा सुझावसमेत माग्न थालिसकेको छ । केन्द्रले केही विषयको आगामी २०८२ सालदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।मंसिर १, २०८१