बालेनले गरे एकैपटक छ शिक्षकको सरुवासो घटनापछि कामपाले छानविन टोली गठन गरेको थियो । सो टोलीको सिफारिसका आधारमा ती शिक्षकलाई सरुवा गरिएको हो । ती शिक्षकलाई रत्नराज्य मावि, पद्मोदय मावि, दरबार हाइस्कुल आदिमा लगिएको छ ।मंसिर १, २०८१
पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापनारामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ । रामपुरका रामतुलसी नमूना मावि, सीताराम मावि, …कार्तिक ३०, २०८१
प्राविधिक शिक्षालयको अक्षयकोषमा रु. ६६ लाख जम्मामालिका गाउँपालिका–७ बिममा सञ्चालित किसानी प्राविधिक शिक्षालयको ‘किसानी सञ्जीवनी अक्षयकोष’मा रु ६६ लाखभन्दा बढी सहयोग जुटेको छ । सहयोग …कार्तिक ३०, २०८१
शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्नेः मन्त्री भट्टराईशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्ने बताएकी छिन् । यसमा सरकार पूर्णप्रतिबद्ध रहेको उनको …कार्तिक २९, २०८१
शिक्षक-कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्नेविशेष शिक्षा परिषद्को बैठकले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच र शिक्षक कर्मचारीको सेवा सुविधामा समानता ल्याउन कार्यदल गठन गर्ने निर्णय गरेको छ …कार्तिक २८, २०८१
पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्नेबैतडीको पाटन नगरपालिकाले मापदण्डभन्दा कम विद्यार्थी भएका विद्यालयको अनुदान बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले विद्यार्थी नभएका विद्यालयमा पनि अनुदानमा …कार्तिक २७, २०८१
विद्यालय शिक्षा क्षेत्र योजनाको पनि प्रमुख अवयव दिवा खाजा (विद्यालय दिवा खाजा प्रारुप, २०८१ सहित)सरकारले तामझामका साथ विद्यालय शिक्षा क्षेत्र योजना (सन् २०२१–२०३०) सुर गरेका छ । पुरानो पुरा नभएको योजनालाई नयाँ नाम दिएर यो कार्यक्रम पुनः सञ्चालनमा …कार्तिक २७, २०८१
खेल प्रशिक्षणमा सहभागी हुन १० हजार बढीको आवेदनकाठमाडौं महानगरपालिकामा खेल प्रशिक्षणमा सहभागी हुनका लागि १० हजार ९९५ जनाले आवेदन दिएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल …कार्तिक २६, २०८१
करिब ५ प्रतिशत बालबालिका विद्यालय बाहिर (विद्यालय शिक्षा क्षेत्र योजना, २०७९-२०८८का अवयव सहित)सरकारले सार्वजनिक शिक्षा रुपान्तरण गर्न भन्दै ल्याएको विद्यालय क्षेत्र विकास योजना (विक्षेवियो, २०७३–७९) ले तोकेको लक्ष्य भने पुरा गर्न सकेन । यो …कार्तिक २५, २०८१
विद्यालयमा चिनियाँ भाषा र आइटी कक्षा सञ्चालनविदुर नगरपालिका–८ स्थित भैरूम माध्यमिक विद्यालयले अतिरिक्त समयमा चिनियाँ भाषा र आइटीसम्बन्धी कक्षा सञ्चालनमा ल्याएको छ । कक्षा ११ र १२ मा चिनियाँ …कार्तिक २४, २०८१